बिहानैदेखिको बाक्लो हुस्सुले पोखराबाट हुने हवाई सेवा अवरुद्ध भएको छ । बाक्लो हुस्सुले भिजिविलिटी नपुग्दा हवाई उडान हुन नसकेको पोखरा विमानस्थलले बताएको छ ।
स्थानीय व्यवसायीले आधारशिविर पदमार्गको छोमरोङ भन्दा माथि जाँदा पिसिआरको नेगेटिभ रिपोर्ट देखाउनुपर्ने अनिवार्य गरेकोमा अब त्यो बाध्यकारी प्रावधान हटाएका हुन् ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई निर्माण सक्न दिइएको ‘डेटलाइन’ आगामी जुलाई १० हो। बाहिरबाट झट्ट हेर्दा आयोजनाको गति तीव्र नै देखिन्छ। गौरवका भनिएका अन्यत्रका ठूला आयोजनाको भौतिक प्रगतिमा न...
कोरोना महामारीबीच पनि अन्यत्रका पर्यटकीय क्षेत्र जसोतसो ब्यूतेर आन्तरिक पाहुनाको स्वागतमा जुटिसकेका छन् । तर मुलुककै मुख्य र साहसिक मानिने एबिसीसम्मको पदमार्गले अझै पाहुना भेट्न सकेको छैन ।