हिमालपारिको जिल्ला मनाङको नासोँ गाउँपालिका–६,७ र ८ का विभिन्न वनक्षेत्रमा पाँचदिनदेखिको आगलागीले झन्डै आठसय हेक्टर क्षेत्रफलको वन क्षेत्र ध्वस्त भएको छ ।
हिमालपारिको जिल्ला मनाङको नासोँ गाउँपालिकाको भीरमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन । आगलागीले झनै डरलाग्दो रुप लिइरहेको स्थानीय प्रशासनले बताएको छ ।
सुदर्शन थापाले निर्देशन गरेको पहिलो फिल्म थियो ‘मेरो एउटा साथी छ’। दशकअघिको त्यो फिल्ममा थापाले अन्नपूर्ण संरक्षण क्षेत्रभित्रको पर्यटकीय गाउँ घान्द्रुकलाई पनि अटाएका थिए। थापाको फिल्ममा घान्द्रुक अट्...
पोखरामा पर्यटक रमाउने धेरै पूर्वाधार छन् । पोखरा घुम्न आउने स्वदेशी वा विदेशी पाहुनाले पोखराका ती पूर्वाधारलाई अधिक रुचाएका पनि छन् । त्यसैले त पोखरामा घुम्नकै लागि बर्सेनि आन्तरिक र बाह्य गरी लाखौं प...
पर्यटनले पहिचान कमाएको घान्द्रुकलाई फिल्मकर्मीले प्राकृतिक स्टुडियो नै मान्छन् । त्यही प्राकृतिक स्टुडियो घान्द्रुकमा अहिलेसम्म धेरैवटा फिल्म छायांकन पनि भइसकेका छन् ।