मोटरबाटोले चल्तीका पदमार्ग थिलोथिलो भएका छन्। मोटरबाटोको पहुँच विस्तार भएसँगै पदमार्ग छोटिएका छन् भने पदयात्रा अवधि पनि घटेको छ। हप्तौ लगाएर पूरा हुने पदयात्रा अहिले केही दिनमा सकिन थालेका छन्। पदमार्...
अन्नपूर्ण नर्थ बेसक्याम्प यस्तो पदमार्ग हो, जुन मानवीय पहुँचबाट छुटेपछि टाढासम्म पुग्न सकिन्छ । यो रुटमा हत्तपत्ति मोटरबाटो जाने सम्भावना नै छैन । किनभने अन्तिम बस्ती छाडेर धेरै टाढासम्म पदयात्रा गर्न...
व्यवसायीका अनुसार चैतमा लकडाउन गर्नुअघि पोखरा–काठमाडौं–पोखरा रुटमा झन्डै डेढ दर्जन संख्यामा पर्यटक बस एकतर्फी रूपमा आउजाउ गर्थे। तर, अहिले यो रुटमा दिनमा तीनवटा बसमात्र गुडेका छन्।
खोप लगाइसकेका पाहुनाले हिडडुलको योजना त बनाएका छन, तर, क्वारेन्टिन बस्नुपर्ने र अनिवार्य पिसिआर परीक्षणको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने नियम रहिरहँदा ती पाहुना भने अन्योलमा छन् ।