दाहालले त्यही द्वैध चरित्रको आरोप पुष्टि हुने गरी एक अभिव्यक्ति मङ्गलवार दिए। गृह जिल्ला चितवनस्थित निजी निवासमै पुगेका बेला पत्रकारसँग कुरा गर्दै दाहालले दिएको त्यो अभिव्यक्तिको अहिले सामाजिक सञ्जालम...
दबाबमुक्त भएको कांग्रेस अहिले रास्वपा माथि खनिन थालेको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकलाई जोडेर सबैभन्दा आक्रामक रूपमा घेराबन्दी गर्ने काम रास्वपाबाटै भइरहेको कांग्रेसले बुझेको छ।
काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहँदा मेयर बालेन्द्र साह (बालेन) सँग ‘ट्युन’ मिलेको भनिएका प्रदीप परियारविरुद्ध भ्रष्टाचार मुद्दा लागेको छ। परियार हाल सूचना तथा प्रशारण विभाग महानिर्दे...
त्यो बेला जनआन्दोलन दमन गर्न मुख्य भूमिका खेल्ने थापा अहिले आफै आन्दोलनकारी छन्। जसरी विगतमा उनले आन्दोलनकारीमाथि जुन प्रहरीबाट गोलीदेखि लाठी बर्साउन निर्देशन दिन्थे, आज त्यही नियति आफूले भोग्नुपरेको...
पौडेलका लागि सुरुमा गभर्नर इच्छाइएको पद भने होइन। उनका लागि यो पद संयोगले जुरेको हो। कांग्रेस–एमाले र सँगै बिचौलिया समूहको खेलो फड्को तथा दाउपेचका बिच संयोगले जुरेको हो।
लामो रस्साकस्सी र तिकडमबाजीपछि कांग्रेसले भनेझैँ गभर्नर नियुक्त भएपछि सरकारको संकट तत्कालका लागि थामिएको छ। तर गभर्नर प्रकरणले कांग्रेस–एमालेबिच विश्वासको संकट भने गम्भीर रुपमा उब्जाइसकेको छ।
बैठकमा बोल्ने सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार एकलौटी चलाएको, कांग्रेस नेता कार्यकर्तालाई प्रताडित गरिरहेको, सांसदकै गुनासा नेतृत्वले नसुनेको देखि लिएर झुटा मुद्दामा नेताहरू फसाइँदा पार्टी...
संयोग मार्सी भोज खाने ओली प्रधानमन्त्री हुँदा खुवाउने प्रसाईँ हिरासतमा छन्। सम्भवतः ओलीकै कार्यकालमा जेल पनि पुग्नेछन्। उनै प्रसाईँले खुवाएको मार्सी भोज भने प्रधानमन्त्री ओलीले संसदमा सम्झिएका छन्।