काठमाडौं जिल्ला अदालतको आदेशले चक्रेलाई धरौटीमा छाड्न आदेश दिए पनि प्रहरीले बुधवारै छाड्ने भने देखिएको छैन। उनीमाथि भक्तपुर प्रहरीले पनि अनुसन्धान गरिरहेकाले उता लैजाने भनिएको छ।
त्यो विभाजनका बेला कांग्रेसमा केन्द्रदेखि गाउँ गाउँसम्म चिरिएका विभाजनका खाटाहरू उस्तै छन् । उही प्रकारका गुट गाउँ गाउँसम्म सक्रिय छन् । जो चुनावमा एक गुटले टिकट पाए अर्को हराउन जुट्छन् ।
समय फेरियो, त्यो बेला ‘अदालतको आदेश मान्दिनँ’ भनेर भन्ने एमालेजनविरुद्ध त्यति खरो अभिव्यक्ति दिने लामिछाने अहिले आफै ‘अदालतको आदेश मान्दिनँ’ भनिरहेका छन्।
‘उनीहरू सबै छिमेकी हुन्। सबैको मृतक बालिकासँग नजिकको नाता पनि लाग्छ,’ एसपी कार्कीले भने, ‘घटनाको प्रकृति र अभियुक्तको कुरा सुन्दा सबै योजनाबद्ध देखिन्छ।’
अहिले राजावादी, माओवादी केन्द्र–नेकपा एस, रास्वपा–बालेन र बाह्य शक्ति(भारत)सँग एमालेको सम्बन्ध राम्रो छैन। तर एमालेलाई ‘सक्काउन’ को कति लागेका छन्? यो प्रश्नको वस्तुगत उत्तर भने महासचिव पाेखरेलले नै द...
‘आज उसको जन्मदिन हो, आज मेरो छोरी त मसँग छैन। आज उसले न्याय पाइदिएको भए त्यही न्याय कम्तीमा उसको जन्मदिनको उपहार जस्तो मानेर चित्त बुझाउँथ्यौँ,’ बुबा सुनिलले भने।