सहकारी ठगीसहितको अभियोगमा पुर्पक्षका लागि काराबास (बन्दी) भोगिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शनिबार ललितपुरस्थित नख्खु कारागार ल्याइएको छ।
यस्तो शक्ति प्रदर्शनमा कुन पक्षमा कति मान्छे सडकमा उत्रिए भन्ने विषय पनि यो अवधिमा चर्चाको विषय बन्यो। जसको लेखाजोखा भर्खरै नेपाल प्रहरीले सार्वजनिक गरेको छ।
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएसँगै झन्डै ६ महिना लामो अन्योलपछि अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी)को नेपाल कम्प्याक्ट पुनः अघि बढेको छ।