दिलबहादुर छत्याल दिलबहादुर छत्याल
एकता सन्देश सभा: निर्वाचनको विकल्प छैन
राजनीति
Clock १२ मंसिर २०८२ | ३ मिनेट पाठ
एकता सन्देश सभा: निर्वाचनको विकल्प छैन
नेता भीम रावलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देश जलेका बेला खरानी घसेर जनतालाई तर्साइरहेको आरोप लगाए।
Whatsapp
चुनावी चर्चा: मत बदल्ने सोचमा तन्नेरी पुस्ता
राजनीति
Clock १० मंसिर २०८२ | १२ मिनेट पाठ
चुनावी चर्चा: मत बदल्ने सोचमा तन्नेरी पुस्ता
सरकारले फागुन २१ गते निर्वाचन तोके पनि कैलालीमा अहिलेसम्म कुनै पनि दलले चुनावकेन्द्रित गतिविधि थालेका छैनन्। युवा पुस्ता भने चुनावबाट पुराना नेताको विकल्प खोज्ने पक्षमा छ।
Whatsapp
डडेल्धुरामा देउवाको विकल्प खोजी
राजनीति
Clock २६ कार्तिक २०८२ | १० मिनेट पाठ
डडेल्धुरामा देउवाको विकल्प खोजी
प्रजातन्त्र पुनर्स्थापनायताका सबै निर्वाचनमा डडेल्धुरा जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्र संख्या फेरबदल नभइ एउटै मात्र छ।
Whatsapp
राष्ट्रिय सम्मानसहित विपिनको अन्त्येष्टि : बुवाले दिए दागबत्ती, इजरायली झण्डा पनि ओढाइयो
समाज
Clock ०४ कार्तिक २०८२ | १ मिनेट पाठ
राष्ट्रिय सम्मानसहित विपिनको अन्त्येष्टि : बुवाले दिए दागबत्ती, इजरायली झण्डा पन...
सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले राष्ट्रिय झण्डा ओढाएका थिए। अन्त्येष्टिमा सहभागी इजरायली राजदूतले इजरायलको झण्डा ओढाएर पनि सम्मान गरेका थिए।
Whatsapp
विपिनको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि, ८ जना होनहार विद्यार्थी गुमाएपछि शोकमा सिंगो प्रदेश
समाज
Clock ०४ कार्तिक २०८२ | ३ मिनेट पाठ
विपिनको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि, ८ जना होनहार विद्यार्थी गुमाएपछि शोकमा...
सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत कृषि विज्ञान संकायमा अन्तिम सेमेस्टरमा अध्ययनरत उनी लर्न एण्ड अर्न कार्यक्रमअन्तर्गत वि.सं. २०८० भदौ २६ गते इजरायल गएका थिए।
Whatsapp
विपिनको शवयात्रा मंगलबार बिहान ८ बजे हुने
समाज
Clock ०३ कार्तिक २०८२ | २ मिनेट पाठ
विपिनको शवयात्रा मंगलबार बिहान ८ बजे हुने
हमासले बन्धक बनाएको अवस्थामा गाजामा मारिएका कञ्चनपुरका विपिन जोशीको मंगलबार महाकाली नदीमा अन्त्येष्टि हुने भएको छ।
Whatsapp
कैलालीमा श्रृखलाबद्ध अपराधः सातामै त्रासदीपूर्ण आक्रमणका ३ घटना
अपराध
Clock २९ असोज २०८२ | ४ मिनेट पाठ
कैलालीमा श्रृखलाबद्ध अपराधः सातामै त्रासदीपूर्ण आक्रमणका ३ घटना
कैलाली कारागार बाट भागेका सयौँ कैदीहरू समुदायमै रहेका छन्। कैलाली कारागारका जेलर चिरञ्जीवी सापकोटाका अनुसार कैलाली कारागारबाट भागेका कैदी मध्य २ सय ८५ जना अझै फरार नै रहेका छन्।
Whatsapp
धनगढी बीभत्स हत्या : टाउको बोकेर चौकी पुगेका व्यक्ति दुई वर्ष जेल परेका थिए
समाज
Clock २५ असोज २०८२ | ३ मिनेट पाठ
धनगढी बीभत्स हत्या : टाउको बोकेर चौकी पुगेका व्यक्ति दुई वर्ष जेल परेका थिए
घोडाघोडी नगरपालिका वडा नं ६ स्थित अस्थाई प्रहरी पोष्ट प्रतिखेत बसन्तमा शुक्रबार राति ११ बजेर २२ मिनेटमा दुई युवक रक्ताम्मे रेटिएको टाउको बोकेर पुगे।
Whatsapp
धनगढी पार्क अगाडिको सडकलाई ‘जेनजी मार्ग’ नामकरण गरिने मेयर हमालको घोषणा
समाज
Clock ०१ असोज २०८२ | १ मिनेट पाठ
धनगढी पार्क अगाडिको सडकलाई ‘जेनजी मार्ग’ नामकरण गरिने मेयर हमालको घोषणा
धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले जेनजी आन्दोलनमा भएको बलिदान र योगदानको सम्मानस्वरूप धनगढी पार्क अगाडिको सडकलाई ‘जेनजी मार्ग’ नामकरण गरिने घोषणा गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस