चिकित्सा शिक्षा र स्वास्थ्यसेवाको गुणस्तरिय सुधारसहितका विषयमा दुई दशकदेखि अवाज उठाउदै आएका डा. केसीले गेटामा तत्काल शैक्षिक कार्यक्रम तथा पूर्ण अस्पताल सेवा सञ्चालन गर्नुपर्ने माग राखेका छन् ।
करिव सात अर्वका भौतिक संरचना बनेर पनि पठनपाठन र पूर्ण उपचार सेवा सुरु हुन नसेकेर जीर्ण बन्दै गएको गेटाको भवनमा डा.केसीले आईतबारदेखि सत्याग्रह थालेका हुन् ।
कतिसम्म भने कारागारभित्र सम्भावित अर्को घटना हुने आशंकासहितको सूचना पहिले नै दिइएको स्रोत बताउँछ। तर त्यसमा सुरक्षा संयन्त्रले गम्भीरताका साथ लिएर सतर्कता अपनाएको देखिएन।
बजेट कसरी आयो भनेर मन्त्रीलाई सोध्दा कर्मचारी दोष दिएर उम्कने गरेको उल्लेख गर्दै उनले भनिन्,‘यसरी ढुकुटी दुरुपयोग हुँदा सरकारको मति र इमानमा प्रश्न उठेको छ।’