आगामी आर्थिक वर्ष कृषि तथा पशुपन्छीका लागि ४५ अर्ब नौ करोड रूपैयाँ बजेट विनियोजन गरेका छन्। चालु आवमा ४१ अर्ब ४० करोड रूपैयाँ बजेट थियो।बजेटमा अधिकांश कार्यक्रम पुराना भए पनि किसानलाई अनुदान दिने केही...
कोभिड–१९को उपचारमा अक्सिजन सिलिन्डर अभाव भैरहेको बेला निजी क्षेत्रले थप सात हजार अक्सिजन सिलिन्डर चीनबाट आयात गरेको छ। नेपाल एलपी ग्यास संघका पूर्व अध्यक्ष शिवप्रसाद घिमिरेले चीनबाट अक्सिजन ग्यास ल्या...
चिकित्सा शिक्षा अध्ययन गरेर परीक्षाको तयारीमा बसेका पाँच हजार मेडिकल विद्यार्थी (चिकित्सक)लाई कोभिडको उपचारमा परिचालन गर्न नेपाली कांग्रेस नेता तथा पूर्वस्वास्थ्य मन्त्री गगन थापाले आग्रह गरेका छन्।
बजेटको तयारी अन्तिम चरणमा पुगेका बेला निजी क्षेत्रले कोभिड–१९ नियन्त्रण र आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राखेर बजेट ल्याउन आग्रह गरेको छ। स्वास्थ्य पूर्वाधार नहुँदा हजारौं नेपालीले अकालमा ज्यान गुम...
उद्योगी, व्यवसायको प्राथमिकता राजनीति नभए पनि अस्थिर राजनीतिक वातावरणले औद्योगिक वातावरण बन्न नसक्ने उनीहरूको ठहर छ। दलहरूको राजनीतिक मुद्दाको चपेटामा मुलुकको अर्थतन्त्र परेको निजी क्षेत्रको बुझाइ छ।
दैनिक उपभोग्य वस्तुमात्र नभएर, शिक्षा, स्वास्थ्य, अटोमोबाइल्स क्षेत्रमा पनि बेथिति नियन्त्रणमा पनि प्रयास गरेको विभागले जनाएको छ। विभागले कसूर अनुसार पाँच हजारदेखि दुई लाख रूपैयाँसम्म जरिवाना गरेको छ।...