सरकारले इन्धनमा भन्सार महसुल, मूल्य अभिवृद्धिकर, सडक मर्मतसम्भार शुल्क, प्रदूषण शुल्क लिने गरेको छ। यसबाहेक निगमले ढुवानी खर्च, बिक्रेताको नाफा, व्यवस्थापन खर्च, मूल्य स्थिरीकरण कोषमा जाने रकम लगायत ज...
सहरी क्षेत्रमा डेरा गरी बस्नेहरू गाउँ फर्किएका छन्। कोराना संक्रमण सर्न सक्ने आशंकामा सहरी क्षेत्रका बासिन्दा पनि दूध किन्न घरबाट कम निस्किएका छन्। व्यक्तिगत सुरक्षाको कारण पनि धेरै दूध पसल बन्द छन्।...
सरकारलाई धेरै कर तिनुपर्दा मूल्य वृद्धि गर्दा पनि निगम घाटामा गएको हो। निगमले आइओसीबाट खरिद गरेर बिक्री गर्दा उच्च कर तिर्नु परेकाले मूल्य बढाउँदा पनि घाटा रहेको निगमले जनाएको छ।
विपतमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, चेम्बर अफ कमर्स जस्ता निजी क्षेत्रका संस्था र केही व्यापारिक घरानाले सहयोग गरे पनि अधिकांश कर्पोरेट हाउसका सञ्चालक चुपचाप छन्।
खुद्रा बिक्री गर्दा मान्छेहरुको भिडभाडका कारण कोरोना संक्रमण फैलिन सक्ने भन्दै कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (२८गते) देखि कृषक बजार बन्द गर्ने निर्णय गरेको छ।
अहिले बजारमा साल्ट ट्रेडिङ कर्पोरेसनको भन्दा १२ रूपैयाँ महँगोमा चिनी बिक्री भइरहेको छ। सरकारले विगतका वर्ष साल्ट ट्रेडिङलाई कर छुटमा चिनी आयात गर्न दिँदा मूल्य नियन्त्रण हुने गरेको थियो। कर्पोरेसनले आ...
लामो अध्ययन, अनुसन्धान गरेर हरेक वर्ष नयाँनयाँ जात तयार गर्दै आएको नार्कले यो वर्ष धान, मकै, गहुँ, फापर, गोलभेंडा लगायत बालीका १५ नयाँ जात उन्मोचन गरेको हो।