बजारमा पैसा छैन। पैसा कहाँ हरायो भन्ने महर्जनमात्र एक्ला होइनन्। अधिकांश उद्योगी, व्यापारीको चासो र चिन्ता यही छ। उद्योगी, व्यापारीमात्र नभएर मुलुकको अर्थतन्त्रको नेतृत्व गर्नेले पनि यसको जवाफ खोज्दै...
मुलुकको सार्वजनिक ऋण बर्सेनि बढ्दै गएको छ। चालु आर्थिक वर्ष २०७९-८० को माघसम्म सरकारलाई ऋणको दायित्व करिब साढे २० खर्ब रूपैयाँ पुगेको छ। ऋणको दायित्व बढ्दै गएपछि मुलुकको अर्थतन्त्रमा चुनौती थपिएको विज...
चीनको टी मार्केटिङ एसोसिएसनले आयोजना गरेको चियाको गुणस्तर मूल्यांकनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको चियाले ‘ग्रान्ड गोल्ड मेडल’ प्राप्त गरेको छ।
भारतबाट आयात गरिने तरकारीको विषादी परीक्षण गर्ने मापदण्ड लागु गर्न पछि हटेको भनेर आलोचना भइरहेका बेला सरकारले आयातित र स्वदेशी सबै तरकारीको गुणस्तर मापन गर्ने मापदण्ड एउटै भएको जनाएको छ।
मुलुकको अर्थतन्त्र ‘मन्दीतर्फ उन्मुख’ भएको छ। एकातर्फ वस्तु तथा सेवाको उत्पादन र मागमा निरन्तर गिरावट आएको छ भने अर्कातर्फ आर्थिक वृद्धिदरमा संकुचन देखिएको छ।