मधेसमा बाढीको वितण्डा र सुक्खापनको मूल कारण चुरे पहाड भएको प्रस्ट भए पनि मधेसकेन्द्रित दलका नेता र सरकार नदी दोहन नियन्त्रणमा गम्भीर भएको पाइँदैन। नदी जोतेर, चुरे खोस्रेर ढुंगाको धन्दा तीव्र भइरहँदा...
फागुन २८ गते प्रहरीले वीरगन्ज महानगरपालिका– १६ इनर्वाबाट भन्सार छली गरी ल्याइएको सामान बरामद गर्यो। त्यसमा भारतबाट भन्सार छली गरी ल्याइएका विभिन्न किसिमका २ लाख २९ हजार मुल्य बराबरका कपडा रहेको र फागु...
सरकारी रकम हानिनोक्सानी गरेको कसुरमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्लाहीको हरिवन नगरपालिका–१० का वडाध्यक्ष शम्भुप्रसाद मैनालीसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सिरहाको धनगढीमाई नगरपालिका–१३ र ८ मा अवैध रूपमा ढुंगा–गिटी र बालुवा उत्खनन हुँदा मानवबस्ती जोखिममा परेको छ। अवैध उत्खननका कारण करिब दुई हजार पाँच सय मानिस विस्थापित हुने जोखिम बढेको हो।
मधेस प्रदेशको राजमार्ग ट्राफिक सुरक्षा व्यवस्थापन कार्यालय पथलैयाका अनुसार आर्थिक वर्ष ०७९÷८० मा भएको ३ हजार ७ सय ५७ सवारी दुर्घटनामा ३ सय ५० जनाको मृत्यु भएको छ।