२०६३ सालअघि राज्यसत्तामा पहुँचका अधारमा संरचनागत लाभ लिनबाट सीमान्तकृत समुदाय (मधेसी, दलित, आदिवासी जनजाति, अपागंता भएका व्यक्ति) वञ्चित रहँदै आएका थिए। यी समुदायमाथि संरचनागत विभेद व्याप्त थियो। यही...
वैशाख १० गते हुन गइरहेको प्रतिनिधि सभाको उपनिर्वाचन अन्तर्गत बारा क्षेत्र नम्बर २ मा चुनाव प्रचारप्रसारको अन्तिम दिन मुख्य प्रतिस्पर्धी दलहरुले शक्ति प्रदर्शन गरेका छन्।
विश्लेषक सिके लालले एक अनलाइन अन्तर्वार्तामा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवबारे टिप्पणी गरेका थिए, ‘उनी सक्षम छन् तर उनको एउटा मिसक्यालकुलेसन छ, देशभित्र मजबुत भएपछि बाह्य शक्तिसँग...
मधेसका जिल्लाहरुमा शनिबार जुडशीतल पर्व उल्लासका साथ मनाईंदै छ। यो पर्वमा बिहानै घर र बस्तीका मान्यजन(जेष्ठ नागरिक)ले आफूभन्दा कान्छोलाई तालुमा जलसिँचन गरी थपथपाएर आशिर्वाद दिने चलन छ।
आसन्न उपनिर्वाचनमा बारा २ बाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव चुनावी मैदानमा उत्रिएका छन्। जसपाको बलियो सांगठनिक जगमा यादव चुनावी परिणाम हात पार्ने दाउमा छन्।
प्रादेशिक अस्पताल जनकपुरधाममा प्रभावकारी सेवा सुलभ तरिकाले उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै मुख्यमन्त्री यादवले भने 'अस्पतालमा लापरबाहीको ठाउँ छैन।'