अमर खड्का अमर खड्का
सीमा क्षेत्रमा जहिल्यै एसएसबीको त्रास
समाज
Clock १७ घण्टा अघि | ७ मिनेट पाठ
सीमा क्षेत्रमा जहिल्यै एसएसबीको त्रास
सीमावर्ती क्षेत्र तथा आससापमा एकपछि अर्को शृंखलाबद्ध घटना हुने क्रममा साउन १० गते राति त्यसै क्षेत्रमा ठुलो हिंसात्मक घटना भएको थियो।
Whatsapp
इटहरीमा हर्क साम्पाङ फुटबल प्रतियोगिता सुरु
खेल
Clock १० मंसिर २०८३ | १ मिनेट पाठ
इटहरीमा हर्क साम्पाङ फुटबल प्रतियोगिता सुरु
इटहरी वडा नं. ९ स्थित क्षेत्रीय रंगशालामा भएको खेलमा तरहराले मोरङको पथरी–११ लाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
Whatsapp
किशोरीको खोजी गर्न दबाब दिँदै दुहवीमा प्रदर्शन
समाज
Clock ०९ मंसिर २०८३ | १ मिनेट पाठ
किशोरीको खोजी गर्न दबाब दिँदै दुहवीमा प्रदर्शन
लामो समय बितिसक्दा पनि छोरीको अवस्था पत्ता नलागेको भन्दै परिवार र स्थानीयले तत्काल खोजी गर्न तथा न्याय दिन माग गर्दै प्रदर्शन गरेका हुन्।
Whatsapp
शिक्षामा जोडिँदै सडक बालबालिका
शिक्षा
Clock ०९ मंसिर २०८३ | ६ मिनेट पाठ
शिक्षामा जोडिँदै सडक बालबालिका
दमककै अर्का १४ वर्षीय बालकको पारिवारिक अवस्था फरक छ। उनका बाबु मिस्त्रीको काम गर्छन् भने आमा टेन्ट हाउसमा काम गर्छिन्।
Whatsapp
इटहरीमा ल्यान्डफिल साइट दुर्गन्धित: ग्यास र मल उत्पादन योजना अलपत्र
समाज
Clock ०७ मंसिर २०८३ | ४ मिनेट पाठ
इटहरीमा ल्यान्डफिल साइट दुर्गन्धित: ग्यास र मल उत्पादन योजना अलपत्र
इटहरी उपमहानगरपालिका– १० मा रहेको ल्यान्डफिल साइट आसपासका स्थानीयवासी दुर्गन्ध, धुलो र असुरक्षित फोहोर व्यवस्थापनका कारण समस्यामा परेका छन्।
Whatsapp
गाँजा तस्करीमा जनप्रतिनिधिकै साँठगाँठ
समाज
Clock ०५ मंसिर २०८३ | ६ मिनेट पाठ
गाँजा तस्करीमा जनप्रतिनिधिकै साँठगाँठ
धनकुटामा उत्पादन भएको गाँजा भारतसम्म पुर्‍याउन प्रहरी संगठनका केही कर्मचारी, केही जनप्रतिनिधि, राजनीतिक दलका केही नेता र तस्करबिच साँठगाँठ रहेको खुलेको छ।
Whatsapp
१० अर्ब ७३ करोड हिनामिना प्रकरण:
बराह सहकारीकाे मुख्य याेजनाकारसहित दुई पक्राउ
समाज
Clock ०३ मंसिर २०८३ | ३ मिनेट पाठ
१० अर्ब ७३ करोड हिनामिना प्रकरण: बराह सहकारीकाे मुख्य याेजनाकारसहित दुई पक्राउ
सुनसरीको धरानमा रहेको बराह सहकारीको १० अर्ब ७३ करोडभन्दा बढी रकम हिनामिना भएको प्रकरणमा मुख्य योजनाकारसहित दुई जना पक्राउ परेका छन्।
Whatsapp
गाँजा तस्करीको जालो: पहाडमा खेती, तराईमा भण्डारण, भारतमा कारोबार
समाज
Clock ०३ मंसिर २०८३ | १३ मिनेट पाठ
गाँजा तस्करीको जालो: पहाडमा खेती, तराईमा भण्डारण, भारतमा कारोबार
कात्तिक १५ गते साँझ उदयपुरको बेलका नगरपालिका–८ मैनामैनीबाट प्रहरीले सात हजार ८२६ किलो ८१० ग्राम गाँजा बरामद गर्‍यो।
Whatsapp
छाप्रोबाट घर पुगे विपन्न परिवार
समाज
Clock २८ कार्तिक २०८३ | ४ मिनेट पाठ
छाप्रोबाट घर पुगे विपन्न परिवार
ऋषिदेव र उराव समुदाय खेतीको काम गर्छन्। अरूबेला घर निर्माणको काम गर्छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस