भीम चापागाईं भीम चापागाईं
उपनिर्वाचन: इलाम–२ मा उम्मेदवार बन्नेको लर्को
राजनीति
Clock १७ फागुन २०८० | ६ मिनेट पाठ
उपनिर्वाचन: इलाम–२ मा उम्मेदवार बन्नेको लर्को
निर्वाचन आयोगले आउँदो वैशाख १५ लाई उपनिर्वाचनको मिति तोकेपछि इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र-२ मा चुनावी चहलपहल सुरु भएको छ।
Whatsapp
सडकले सहज बन्दै माइजोगमाईका पर्यटकीयस्थल
अर्थ
Clock १६ फागुन २०८० | ३ मिनेट पाठ
सडकले सहज बन्दै माइजोगमाईका पर्यटकीयस्थल
पछिल्लो समय गाउँपालिकाको केन्द्र नयाँ बजारबाट उच्च पहाडी क्षेत्रका पर्यटकीयस्थलसम्म सडक सुविधा सहज बनाइँदैछ।
Whatsapp
देशमा आर्थिक संकट भयावह छ: झलनाथ खनाल
राजनीति
Clock १० फागुन २०८० | २ मिनेट पाठ
देशमा आर्थिक संकट भयावह छ: झलनाथ खनाल
पूर्वप्रधानमन्त्री झलनाथ खनालले सपना देख्न नसक्दा देशले गति लिन नसकेको बताएका छन्। उनले नयाँ संविधान बनेपछि तीन सरकार निर्माण भएपनि देशको अवस्था सुध्रिन नसकेको बताए।
Whatsapp
देशमा आर्थिक संकट भयावह छ: पूर्वप्रधानमन्त्री खनाल
राजनीति
Clock १० फागुन २०८० | २ मिनेट पाठ
देशमा आर्थिक संकट भयावह छ: पूर्वप्रधानमन्त्री खनाल
पूर्वप्रधानमन्त्री झलनाथ खनालले सपना देख्न नसक्दा देशले गति लिन नसकेको बताएका छन्। उनले नयाँ संविधान बनेपछि तीन सरकार निर्माण भएपनि देशको अवस्था सुध्रिन नसकेको बताए।
Whatsapp
हात्तीमैत्री पदयात्रा’ मा मुख्यमन्त्री कार्की
अर्थ
Clock १० फागुन २०८० | २ मिनेट पाठ
हात्तीमैत्री पदयात्रा’ मा मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की ‘हात्तीमैत्री पदयात्रा’ क्रममा इलाम आइपुगेका छन्।
Whatsapp
कार्य सम्पादनमा सूर्याेदय नगरपालिका पहिलो
समाज
Clock १० फागुन २०८० | २ मिनेट पाठ
कार्य सम्पादनमा सूर्याेदय नगरपालिका पहिलो
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा इलामको पर्यटकीय नगरी सूर्याेदय नगरपालिका जिल्लाका स्थानीय तहमध्ये पहिलो भएको छ।
Whatsapp
इलाममा जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड फागुन ११ देखि
खेल
Clock ०८ फागुन २०८० | ४ मिनेट पाठ
इलाममा जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड फागुन ११ देखि
यस वर्षको १४ औं राष्ट्रपति रनिङ सिल्डको जिल्लास्तरीय प्रतियोगिता यही फागुन ११ देखि १४ सम्म हुने भएको छ।
Whatsapp
एसएसबीले आफैं हटायो दशगजाको निर्माणाधीन संरचना
समाज
Clock ०७ फागुन २०८० | १ मिनेट पाठ
एसएसबीले आफैं हटायो दशगजाको निर्माणाधीन संरचना
भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले इलामको सूर्याेदय नगरपालिका–२, पुलखोलाको दशगजामा निर्माण गरिरहेको पक्की संरचना आफैं हटाएको छ।
Whatsapp
‘हात्तीमैत्री पदयात्रा’ मा निस्किँदै कोशीका मुख्यमन्त्री कार्की
समाज
Clock ०७ फागुन २०८० | २ मिनेट पाठ
‘हात्तीमैत्री पदयात्रा’ मा निस्किँदै कोशीका मुख्यमन्त्री कार्की
वर्षाैंदेखि हात्तीको पीडा खेप्न बाध्य स्थानीयसँग भेटघाटका लागि मुख्यमन्त्री केदार कार्की ‘हात्तीमैत्री पदयात्रा’ मा निस्किन लागेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस