राजेन्द्रले गत जेठ ९ गते बिहान ४:४० बजे सगरमाथा चुचुरो चुमेका थिए। भारतीय सेनामा कार्यरत सुनुवारले सगरमाथामा पाइला राख्न निकै चुनौती सामना गर्नुपरेको बताए।
गएराति साढे १० बजेतिर सूर्याेदय नगरपालिका–१, भालुखोपका काजी तामाङको घरमा माइजोगमाई २, तारसिंह गाउँका २१ वर्षे प्रकाश चापागाईंको हत्या गरिएको प्रहरीले जनाएको छ ।
वर्षाैंदेखि भूमिविहीन रहेका सर्वसाधारण धनीपुर्जा पाउँदा दङ्ग छन्। चुलाचुली–२ की अव्यवस्थित बसोवासी ८७ वर्षीया घनमाया मगरले जीवनको यो उमेरमा आफू जग्गाधनी भएकामा हर्ष व्यक्त गरिन्।