जिल्ला प्रशासन कार्यालय तोडफोडबाट आंशिक क्षति भएको छ । चोकबजारको प्रहरी पोस्टमा तोडफोड र कागजपत्र आगजनी गरिएको छ । बिब्ल्याँटे बजारस्थित प्रहरी पोस्ट तोडफोड र आगजनी गरिएको छ ।
भारतीय सरकारको सहयोगमा एक करोड ३५ लाख रूपैयाँ लगानीमा बेली ब्रिज जडान गरिएको हो। तर, बेली ब्रिज वारिपारिको दुई वर्षमा सक्नुपर्ने सडकको काम चाहिँ चार वर्षमा आधासम्म भएको छैन।
निर्माणको करिब सबै काम सकिएको र भारवहन परीक्षणसमेत सफल भइसकेको सडक विभागले जनाएको छ । विभागका अनुसार साउन १७ मा थालिएको निर्माण सकिए पनि एप्रोच सडक र सडक सुरक्षाका अन्य कार्य धमाधम छन् ।
गणित शिक्षक भूपेन्द्र अधिकारी, विज्ञान शिक्षक दीपेन्द्र आचार्य, होटेल हिल टावर, न्यायिक समितितर्फ लेखनाथ दाहाल र स्वास्थ्यतर्फ बिना लाप्चा पनि पुरस्कृत भएको नगरका योजना अधिकृत खेमराज राईले जानकारी दिए...