भीम चापागाईं भीम चापागाईं
इलाममा भेटियो दुर्लभ चस्मे उलुक
समाज
Clock ०४ असार २०८२ | १ मिनेट पाठ
इलाममा भेटियो दुर्लभ चस्मे उलुक
वाइल्ड लाइफ फोटोग्राफर देबेन खरेल इलाम नगरपालिकाको धोबिधारादेखि बिब्ल्याँटेबीचको क्षेत्रमा यो चराको तस्बिर खिच्न सफल भएका हुन् ।
Whatsapp
रसिकलाई सम्झिँदै इलामेले भने, ‘दर्बिलो खम्बा ढल्यो’
समाज
Clock ०३ असार २०८२ | ४ मिनेट पाठ
रसिकलाई सम्झिँदै इलामेले भने, ‘दर्बिलो खम्बा ढल्यो’
संगीतकार, साहित्यकार तथा गायक गणेश रसिकको निधन नेपाली सिर्जना क्षेत्रका लागि दर्बिलो खम्बाको अवसान भएको इलामका कलाकर्मीले बताएका छन्।
Whatsapp
जिर्मलेमा बहुसांस्कृतिक पार्क बन्दै
समाज
Clock ३० जेष्ठ २०८२ | ३ मिनेट पाठ
जिर्मलेमा बहुसांस्कृतिक पार्क बन्दै
देशकै लोपोन्मुख लेप्चा समुदायसमेत रहेको यो स्थानका सबै जातजाति, भाषा, धर्म र सम्प्रदायको साझा तीर्थस्थलका रूपमा यो पार्क स्थापना गर्न लागिएको हो ।
Whatsapp
कोशी प्रदेशस्तरीय बुद्धिचाल इलाममा
खेल
Clock २४ जेष्ठ २०८२ | २ मिनेट पाठ
कोशी प्रदेशस्तरीय बुद्धिचाल इलाममा
इलाम सदरमुकाममा आज (शनिबार) कोशी प्रदेशस्तरीय बुद्धिचाल (चेस) प्रतियोगिता हुँदैछ। केहीबेरमा सुरु हुने र्‍यापिड चेस प्रतियोगिता जिल्ला बुद्धिचाल संघको आयोजना र कोशी प्रदेश बुद्धिचाल संघको प्राविधिक सहय...
Whatsapp
धराशायी बन्दै ऐतिहासिक इलाम चिया बगान, निजीकरण खारेजीको माग
समाज
Clock २२ जेष्ठ २०८२ | २ मिनेट पाठ
धराशायी बन्दै ऐतिहासिक इलाम चिया बगान, निजीकरण खारेजीको माग
नेपालको पहिलो र ऐतिहासिक इलाम चिया बगान निजीकरणपछि संरक्षण अभावमा धराशायी बन्दै गएको छ।
Whatsapp
चलचित्र पत्रकार संघले जारी गर्‍यो ११ बुँदे घोषणापत्र
कला/साहित्य
Clock ०९ जेष्ठ २०८२ | २ मिनेट पाठ
चलचित्र पत्रकार संघले जारी गर्‍यो ११ बुँदे घोषणापत्र
घोषणापत्रमा नेपाली सिनेमा बजारको अध्ययन, अनुसन्धान, व्यवस्थापन र विस्तारका लागि कार्यक्रम सञ्चालन गर्न माग गरिएको छ ।
Whatsapp
इलामको अन्तुमा चलचित्र पत्रकारको राष्ट्रिय भेला
कला/साहित्य
Clock ०८ जेष्ठ २०८२ | १ मिनेट पाठ
इलामको अन्तुमा चलचित्र पत्रकारको राष्ट्रिय भेला
चलचित्र पत्रकार संघको २६औं स्थापना दिवस अवसरमा इलामको पर्यटकीय अन्तुमा विभिन्न कार्यक्रम भइरहेका छन्।
Whatsapp
महेन्द्रबेंसीलाई धार्मिक पर्यटकीयस्थल बनाउन जोड
समाज
Clock ०७ जेष्ठ २०८२ | ३ मिनेट पाठ
महेन्द्रबेंसीलाई धार्मिक पर्यटकीयस्थल बनाउन जोड
धार्मिक पर्यटकीय क्षेत्रलाई पर्यटकमाझ चिनाउन सूर्योदय नगरपालिका वडा नं ४, ५ र ६ का वासिन्दा सक्रिय भएका छन्।
Whatsapp
इलाममा बाल चलचित्र महोत्सव सुरु
कला/साहित्य
Clock ०६ जेष्ठ २०८२ | २ मिनेट पाठ
इलाममा बाल चलचित्र महोत्सव सुरु
महोत्सवमा बाल चलचित्र निर्माण प्रशिक्षण कार्याशाला, घुम्ती चलचित्र प्रदर्शनी, बाल चलचित्र प्रदर्शनी, सेलिब्रेटीसँग बालबालिकालगायत कार्यक्रम राखिएका छन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस