अस्ट्रेलियन ओपन टेनिस प्रतियोगिता फेब्रुअरी ८ बाट सुरु हुने भएको छ। यसअघि सिजनकै पहिलो ग्रान्ड स्लामको रूपमा रहेको अस्ट्रेलियन ओपन २०२१ जनवरी १८ देखि ३१ सम्म आयोजना हुने खेल तालिका सार्वजनिक भए पनि को...
विश्व टेस्ट वरीयताको शीर्ष टोली अस्ट्रेलियाले भारतविरुद्ध बिहीबार पहिलो दिवा–रात्रि टेस्ट खेल्दै छ। यस्तोमा दुवै टोली महत्वपूर्ण खेलाडीको चोटका कारण उनीहरूको स्थानमा कसलाई खेलाउने भन्ने दुबिधामा छन्।
स्विस टेनिस स्टार रोजर फेडेररले आफू अझैं रिकभरी समयमा रहेकाले यस सिजनको पहिलो ग्रान्ड स्लाम अस्ट्रेलियन ओपनमा शतप्रतिशत फिट भएर खेल्न नसक्ने बताएका छन्।
अमेरिकी इलेक्टरल कलेजका सदस्यहरूले राष्ट्रपतीय चुनावमा जो बाइडनको जित भएको पुष्टि गरेका छन्। यो राष्ट्रपतिको जितलाई औपचारिकता दिने अन्तिम मध्येको एउटा चरण हो।