साेमबार दक्षिणी टर्की र उत्तरी सिरियामा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा ४ हजार ३ सय जनाको ज्यान गएको छ । उद्धार कार्य जारी रहेकोले मृत्यु तथा घाइतेको संख्या अझै बढ्न सक्ने बीबीसीले जनाएको छ ।
सोमबार एउटा इन्स्टाग्राम पोस्टमा फेबिनाले स्पेनिस भाषामा लेखेकी छिन्, ‘ हाम्रो सम्बन्धलाई गोप्य राख्ने निर्णय गरेपछि हामी तपाइँको लागि विशेष दिनमा ढोका खोल्दैछौं
चिनियाँ कम्युनिस्ट पार्टीको हालै सम्पन्न २०औं राष्ट्रिय सम्मेलनले राष्ट्रपति एवं पार्टी महासचिव सी जिङपिङलाई तेस्रो कार्यकाल अर्थात् थप पाँच वर्षका लागि नेतृत्व सुम्पेको छ।
यसअघि सीपीसीको स्थायी समितिबाट प्रधानमन्त्री ली खछ्याङसहित चार जना नेताहरू बाहिरिएका थिए। नयाँ नेतृत्व चयन गर्दै पार्टीको २०औँ महाअधिवेशन शनिबार सम्पन्न भएको छ।