गोविन्द केसी गोविन्द केसी
बाङ्गो नाली भत्काइयो
अर्थ
Clock ०३ असार २०७९ | १ मिनेट पाठ
बाङ्गो नाली भत्काइयो
निर्माणका क्रममा पुराना सेटिङ्ग सामग्री गर्दा नाली बाङ्गो भएको कामदारहरुले बताए। नाली मापदण्ड अनुसार नबनाई बाङ्गो देखिने गरी बनाइएको थियो।
Whatsapp
ठेकेदारको लापरबाहीले बन्यो बाङ्गो नाली
अर्थ
Clock ०२ असार २०७९ | १ मिनेट पाठ
ठेकेदारको लापरबाहीले बन्यो बाङ्गो नाली
सुर्खेतस्थित दैलेखी रोडमा निर्माणधीन नाली बाङ्गो देखिएको छ। निर्माणका क्रममा सेटिङ्ग नमिल्दा नाली मापदण्डअनुसार नबनेको भन्दै स्थानीयहरुले विरोध गरेका हुन्।
Whatsapp
अधुरा योजना सम्पन्न गर्ने बजेट
अधुरा योजना सम्पन्न गर्ने बजेट
कर्णाली प्रदेश सरकारले अधुरा योजना सम्पन्न गर्ने गरी आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ। प्रदेश सरकारले बजेटमा १३२ वटा क्रमागत योजना, अघिल्ला वर्षमा काम सुरु भएका तर बजेट अभावले पूरा हुन नसकेक...
Whatsapp
कर्णाली प्रदेशको बजेट ३२ अर्ब
अर्थ
Clock ०१ असार २०७९ | २ मिनेट पाठ
कर्णाली प्रदेशको बजेट ३२ अर्ब
कर्णाली प्रदेश सभाको दशौं अधिवेशनको तेह्रौं बैंठकमा आर्थिक वर्ष २०७९/०८० बजेट भाषण गर्दै आन्तरिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले उक्त बजेट विनियोजन गरेका हुन्।
Whatsapp
सुर्खेतमा पेट्रोलको हाहाकार
अर्थ
Clock ३० जेष्ठ २०७९ | १ मिनेट पाठ
सुर्खेतमा पेट्रोलको हाहाकार
भारतीय भन्सारमा विद्युतिय सिस्टम परिवर्तन गरेकाले ईन्धन बोकेको नेपाल आउने ट्याङकरहरु नाकामै रोकिँदा तेल अभाव भएको नेपाल आयाल निगमले जनाएको छ।
Whatsapp
सरकारी खर्चबाट कर्मचारीका श्रीमती छोराछोरी सयर
समाज
Clock ३० जेष्ठ २०७९ | २ मिनेट पाठ
सरकारी खर्चबाट कर्मचारीका श्रीमती छोराछोरी सयर
जिल्लाको धार्मीक पर्यटकिय स्थलहरुको प्रचार प्रसारको नाममा नारायण नगरपालिकाका कर्मचारीहरुले आफ्ना श्रीमती, छोराछोरी लिएर भ्रमणमा निस्किएका छन्। बाहिरी जिल्लामा दैलेखको पर्यटकिय स्थलको प्रचारप्रसार गर्न...
Whatsapp
भेरी नदीमा उद्धार अभ्यास
समाज
Clock २९ जेष्ठ २०७९ | २ मिनेट पाठ
भेरी नदीमा उद्धार अभ्यास
वर्षेनि पौडने क्रममा बगाएर धेरैको ज्यान लिएको भेरी नदीमा आइतबार दिउँसो बग्ने र उद्धार गर्ने अभ्यास चलिरहँदा स्थानीयहरु दंग परे। अभ्यासका लागि बगेकाहरु ठूलो स्वरमा ‘गुहार’ माग्दै नदी बीचमा हात उठाएर सह...
Whatsapp
अदालतबाट कर्मचारीको बढुवा सदर
समाज
Clock २९ जेष्ठ २०७९ | १ मिनेट पाठ
अदालतबाट कर्मचारीको बढुवा सदर
वीरेन्द्रनगर पालिका सुर्खेतमा स्तर वृद्धि (बढुवा) भएका कर्मचारीहरुलाई प्रदेश लोक सेवा आयोगले बदर गर्न नगर पालिकामा पत्राचार गरेको थियो।
Whatsapp
मन्त्रालयमा योजना माग्नेहरूको भीड
अर्थ
Clock २७ जेष्ठ २०७९ | २ मिनेट पाठ
मन्त्रालयमा योजना माग्नेहरूको भीड
प्रदेशको नीति तथा कार्यक्रम सकिएसंगै कर्णाली प्रदेशमा मन्त्रालयहरु योजनाहरुको बजेट बाँडफाँडमा लागिरहेका छन्। प्रदेश वितरण हुने योजनाहरु आफ्नो क्षेत्रमा छनौट गर्न मन्त्रालयहरुमा बाँठाटाठाहरुको चलखेल बढ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस