कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको मुख्य सडकमा भ्वाङ्ग परेको छ। मंगलगढी चौक, तरकारी मण्डी र हटिया लाईनको मुल सडकमा भ्वाङ्ग परेपछि दुर्घटना जोखिम बढेको हो।
सुर्खेत–दैलेख सडक खण्ड अन्तरर्गत वीरेन्द्रनगर पालिका–७ स्थित कपासे नजिक जल तथा मौसम विज्ञान कार्यालयको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बा१झ ८७८४ नम्वरको बोलेरो जीप ओरालोमा मोडबाट २० मिटर तल...
नारायण नगरपालिका –६ गणेश चौकमा कृषि उपज केन्द्र बनाउन सेटिङ्गमा उपभोक्ता समिति गठन गरिएको छ। कृषि उपज केन्द्र बनाउनका लागि नगरपालिकाका जनप्रतिनिधिहरुले आम भेला नगराई सेटिङ्गमा उपभोक्ता समिति गठन गरेका...
द्वन्द्वको बेला तत्कालीन विद्रोही माओवादीबाट मारिएका दैलेखका पत्रकार डेकेन्द्रराज थापाकी आमालाई भेट्न नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइराला घरमै पुगेका छन्।
घरमा पुग्दा डेकेन्द्रराज थापाको आमा गंगादेवी थापा छोराको सम्झानाले भावुक बनिन्। छोराको सहपाटी मन्त्री भएर घरमै आउँदा डेकेन्द्रलाई सम्झेर भावुक भएकी हुन्। आमासंगै मन्त्री बन्दी पनि भावुक भएका थिए। विगत...
साँगुरो, अप्ठ्यारो र दुर्घटना स्थलको रुपमा कहलिएको कर्णाली राजमार्गमा सरकारले पूर्वाधार निर्माणमा बजेट कम विनियोजन गर्दा वर्षेनी जोमिख बढीरहेको छ। राजमार्ग टालटुल बाहेक स्तरउन्नतीमा बजेट कम हुँदा वर्ष...
सञ्चालनमा आएको टोल फ्रि नम्बरको नगर प्रमुख गणेश बहादुर शाहीले उद्घाटन गरे। पदभार ग्रहण गर्ने क्रममा जनताको गुनासो सुन्ने र सेवालाई प्रभावकारी बनाउन नगरमा टोल फ्रि नम्बर सञ्चालनमा ल्याउने नगर प्रमुख शा...