सोरु गाउँपालिका वडा नम्बर ६ का तत्कालीन वडाध्यक्ष मनप्रसाद भट्टले फिल्डमा हुँदै नभएको काम पनि कार्य सम्पन्न भएको भनी भुक्तानी गरिदिनको लागि सिफारिस गरी गलत प्रतिवेदन गरेको पाइएको छ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नेपाली सेनाले एकता लागि दौड (रन फर युनिटी) नामक दौड प्रतियोगिता गरेको छ। महिला र पुरुषहरु छुट्टाछुट्टै दौड प्रतियोगिता भएको हो।
पाँच वर्षे अवधिमा कर्णाली प्रदेश सभाले ५३ वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएको छ। जनसरोकार, सरकार सञ्चालन लगायतका कानुन निर्माणमा गर्दै प्रदेश सभाले आफ्नो कार्यकाल सकेको हो।
प्रदेश सरकारले माछापालन क्षेत्रमा ठोस कार्ययोजना नल्याउँदा किसान आकर्षित हुन सकेका छैनन्। जसले गर्दा कर्णालीमा उत्पादन गरेको माछा अपुग हुने गरेको छ। माछापालन गर्ने किसानको संख्या न्यून हुँदा माछा उत्प...