गोविन्द केसी गोविन्द केसी
दैलेखमा बन्यो देशकै ठूलो टिस्यू कल्चर ल्याव
अर्थ
Clock ०७ भदौ २०७८ | २ मिनेट पाठ
दैलेखमा बन्यो देशकै ठूलो टिस्यू कल्चर ल्याव
गुराँस गाउँपालिका दैलेखमा देशकै दोस्रो ठूलो टिस्यू कल्चर ल्याव बनेको छ। मुख्यतः आलुको बिउ उत्पादन गर्न टिस्यू कल्चर ल्याव बनेको हो।
Whatsapp
पहिरो झर्न थालेपछि बस्ती जोखिममा
समाज
Clock ०६ भदौ २०७८ | १ मिनेट पाठ
पहिरो झर्न थालेपछि बस्ती जोखिममा
दैलेखको नौमुले गाउँपालिका–४ कालिकास्थित उत्तीसेनीमा पहिरो जान थालेसँगै बस्ती नै उच्च जोखिममा परेको छ। बस्ती नजिकबाट पहिरो बग्न थालेपछि २६ घरधुरी जोखिममा परेका हुन्।
Whatsapp
नगरपालिकाले बनाएको टनेल किसानले भत्काए
समाज
Clock ०२ भदौ २०७८ | १ मिनेट पाठ
नगरपालिकाले बनाएको टनेल किसानले भत्काए
आठविस नगरपालिका दैलेखले कृषिमा गरेको लगानी खेर गएको छ। हचुवाको भरमा कृषि समूहमा लगानी गर्दा लाखौं रकम कृषि उत्पादन विना सकिएको हो।
Whatsapp
‘आकाश हेर्दै खोला सुन्दै सुत्छौं’
समाज
Clock ०८ असार २०७८ | ३ मिनेट पाठ
‘आकाश हेर्दै खोला सुन्दै सुत्छौं’
घाम लाग्यो भने यहाँका बासिन्दाको मनमा शान्ति हुन्छ र खुसी छाउँछ। जब आकाशमा कालो बादलसँगै गड्याङगुडिङ हुन्छ अनि मनमा खोलाको पानीभन्दा चिसो सिरेटो पस्छ। ‘आकाश हेरेरै रातभर जाग्राम बस्छौं,’ धनबहादुर वादी...
Whatsapp
विपदमा प्रदेश सरकारको खेलाँची
समाज
Clock ०७ असार २०७८ | ३ मिनेट पाठ
विपदमा प्रदेश सरकारको खेलाँची
लगातार वर्षासँगै कर्णालीका सयौं घर बाढी र पहिरोको उच्च जोखिममा छन्। प्रहरीका अनुसार यस वर्षको मनसुन सुरु भएयता दुई सय ६७ जनाभन्दा बढी नागरिक विस्थापित भइसकेका छन्।
Whatsapp
सहयोगीहरुले जुटाए दैलेखमा ८ लाख बढीको स्वास्थ्य सामग्री
स्वास्थ्य
Clock १७ जेष्ठ २०७८ | १ मिनेट पाठ
सहयोगीहरुले जुटाए दैलेखमा ८ लाख बढीको स्वास्थ्य सामग्री
दैलेखको लागि अक्सिजन अभियानमा संकलन भएको ८ लाख बढी रकमले स्वास्थ्य सामग्री किनेर जिल्ला अस्पताल दैलेखलाई हस्तान्तरण गरिएको छ ।
Whatsapp
निषेधित मदिरा नियन्त्रण गर्दै प्रहरी
समाज
Clock १५ जेष्ठ २०७८ | १ मिनेट पाठ
निषेधित मदिरा नियन्त्रण गर्दै प्रहरी
वीरेन्द्रनगरस्थित शिवशिखर सहकारी संस्थाद्धारा संञ्चालित स्मार्ट मार्टको लागि बियरजन्य मदिरा लुकाएर ल्याइएको प्रहरीले जनाएको छ।
Whatsapp
सावधानी अपनाउँदै किसान मकै गोड्दै
स्वास्थ्य
Clock ०९ जेष्ठ २०७८ | १ मिनेट पाठ
सावधानी अपनाउँदै किसान मकै गोड्दै
महामारीभन्दा भोकमरी टार्नका लागिका खेतीबाली गर्नुपर्ने बाध्यता किसानहरुमा रहेको उनको भनाइ छ। त्यस्तै उनीहरुले भारतबाट आएकाहरुलाई स्थानीयको सम्पर्क बाहिर राखेर सुरक्षा सर्तकता अपनाइएको छ।
Whatsapp
घर भत्किँदा एक जनाको मृत्यु
समाज
Clock ०७ जेष्ठ २०७८ | १ मिनेट पाठ
घर भत्किँदा एक जनाको मृत्यु
भैरवी गाउँपालिका –२ बालेसैनिमा घर भत्किँदा घर मालिक अन्दाजी ६५ वर्षका जयबहादुर थापाको पुरिएर मृत्यु भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस