गोविन्द केसी गोविन्द केसी
प्रसूति गृह नहुँदा गोठमै सुत्केरी
स्वास्थ्य
Clock २० भदौ २०७८ | २ मिनेट पाठ
प्रसूति गृह नहुँदा गोठमै सुत्केरी
भदाैं ५ गते भैरवी गाउँपालिका–५ डोक्रा गाउँकी २० वर्षीया डिलकुमारी नेपालीलाई लामो प्रसूति ब्यथा लाग्यो। गाउँमा प्रसूति गृह नहुँदा गोठमै सुत्केरी भईन्। उनले पहिलो सन्तान जन्माएपनि बचाउन सकिनन्।
Whatsapp
राजनीतिमा युवा पुस्ताको प्रवेशः १९ वर्षीया किशोरी वडा सभापतिमा निर्वाचित
राजनीतिमा युवा पुस्ताको प्रवेशः १९ वर्षीया किशोरी वडा सभापतिमा निर्वाचित
‘राजनीतिप्रति युवा पुस्ताको वितृष्णा छ, त्यसलाई चिर्दै युवा पुस्ताको आकर्षकको पार्टी बनाउन गाउँ तहदेखिनै सक्रिय भएर लाग्नुपर्ने अवस्था छ,’ उनले भनिन्, ‘मेरो वडा, पालिका र जिल्लामा युवा पुस्तालाई राजनी...
Whatsapp
स्वास्थ्यचौकीमा पाईँदैन झाडापखालाको औषधि!
स्वास्थ्य
Clock १८ भदौ २०७८ | २ मिनेट पाठ
स्वास्थ्यचौकीमा पाईँदैन झाडापखालाको औषधि!
दैलेखको भैरवी गाउँपालिकामा रहेका भैरीकालिकाथुम स्वास्थ्यचौकीमा झाडापखालाका विरामीहरुलाई दिईने जिन चक्की समेत छैन। यहाँ आउने विरामीहरु चक्की नहुँदा चर्को मुल्य तिरेर निजी मेडिकलमा उपचार गर्न बाध्य छन्।
Whatsapp
७० वर्षदेखिको सारथी बाँसुरी
समाज
Clock १५ भदौ २०७८ | २ मिनेट पाठ
७० वर्षदेखिको सारथी बाँसुरी
७० वर्षदेखी कलासंस्कृती जर्गेना लागेका लक्षमण नेपालीलाई स्थानिय बर्षे मेला जस्तो साँस्कृतिक परम्परामा पुराउनुभएको अतुलनिय योगदानका सम्मान स्वरुप भदौं १४ गते नगद ११ हजार १ सय ११ रुपैयाँ सहित ‘लाईफ टाईम...
Whatsapp
दैलेखका स्थानीय तहमा ४६ करोड बेरुजु
अर्थ
Clock १४ भदौ २०७८ | १ मिनेट पाठ
दैलेखका स्थानीय तहमा ४६ करोड बेरुजु
दैलेखका ११ स्थानीय तहमा ४६ करोड बेरुजु देखिएको छ। यो आर्थिक वर्षमा महालेखाले सार्वजनिक गरेको तथ्यांकमा ४ नगरपालिका र ७ गाउँपालिकामा यति धेरै बेरुजु देखाएको हो।
Whatsapp
कालिकोटमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ११ जना घाइते
समाज
Clock १३ भदौ २०७८ | १ मिनेट पाठ
कालिकोटमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ११ जना घाइते
दुर्घटनामा ११ जना घाइते भएका छन्। घाइतेहरुको जिल्ला अस्पताल कालिकोट ल्याईदै गरेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।
Whatsapp
दैलेखका स्थानीय तहमा ४६ करोड बेरुजु
अर्थ
Clock १३ भदौ २०७८ | १ मिनेट पाठ
दैलेखका स्थानीय तहमा ४६ करोड बेरुजु
सबैभन्दा बढी ठाटीकाँध गाउँपालिका १० करोड १३ लाख २५ हजार बेरुजु निस्किएको छ।
Whatsapp
एम्बुलेन्सले बिरामी नबोक्दा शिशुको ज्यान गयो!
समाज
Clock ११ भदौ २०७८ | १ मिनेट पाठ
एम्बुलेन्सले बिरामी नबोक्दा शिशुको ज्यान गयो!
निमोनियाले गम्भिर भएका शिशुलाई प्रदेश अस्पताल सुर्खेत लैजान रिफर गरिएको थियो। गाउँपालिकाले सञ्चालन गरेको एम्बुलेन्सका चालकले भाडा नदिएसम्म नजाने बताएपछि शिशुकी आमा मञ्जु विकले ऋण खोज्न गाँउतिर भौतारि...
Whatsapp
डाक्टरले आफूखुसी बिदा लिएपछि विरामीको विजोग
स्वास्थ्य
Clock १० भदौ २०७८ | २ मिनेट पाठ
डाक्टरले आफूखुसी बिदा लिएपछि विरामीको विजोग
दुल्लु अस्पताल दैलेखमा डाक्टरले आफूखुसी बिदा लिएर हिँड्न थालेपछि अस्पतालमा विरामीको विजोग भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस