खोलामा जथाभावी विद्युतीय धार (करेन्ट) प्रयोग गरेर माछा मार्ने चार जनालाई दैलेख प्रहरीले पक्राउ गरि मुद्दा चलाएको छ। स्थानीयहरुले करेन्ट लगाएर माछा मार्दै गरेको खवर प्रहरीलाई दिएपछि प्रहरीले पक्राउ गरे...
सहचालक शाहीका अनुसार कृष्णलाई गाडीबाट ओरालेर प्रहरीले कुटपिट गरेको थियो। कृष्णको शरीरका विभिन्न ठाउँमा चोकपटक लागेको छ। घाँटीदेखि तिघ्रासम्मका विभिन्न भागमा निलडाम देखिन्छ।
स्थानीय प्रशासन र प्रहरीले घटनाको बारेमा चासो नदिएको भन्दै उनीहरू आन्दोलित भएका हुन्। शुक्रवार राति नेपालगंजबाट सुर्खेत आउँदै गरेका कालिकोट तिलागुफा नगरपालिकाका ३४ वर्षीय मिनि (कृष्ण) हमाल प्रहरीको कु...
ठाँटीकाध गाउँपालिका–१ पिपलचौकमा आगजनीबाट निस्सासिएर दुई जनाको मृत्यु भएको छ। चुलो नजिक आगो बालेर बिहीबार साँझ सुतेका आमाछोरा शुक्रबार दिउँसो मृत अवस्थामा फेला परेका हुन्।