गठबन्धन एक भएर चुनावमा जाने कुरा काँग्रेसको निर्णय गर्ने आफ्नै प्रकृया भएकाले माओवादी अध्यक्ष प्रचण्डलाई संकेत गर्दै अरुले बोल्दैमा गठबन्धन एक भएर चुनावमा तालमेल गर्ने थापाले बताए।
सुर्खेत र दैलेखमा नुहाउने क्रममा ४ जना बेपत्ता भएका छन्। सुर्खेतको भेरीगंगा नगरपालिकास्थित भेरी नदीमा ३ जना बालबालिका र दैलेखको आठविस नगरपालिकास्थित कर्णाली १ जना नुहाउने क्रममा बेपत्ता भएका हुन्।
वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ९ को कार्यालयबाट स्थायी (रातो) र अस्थायी (सेतो) लालपूर्जासहितको जग्गाको विवरण संकलन (नापी) गर्ने भन्दै पैसा असुली गरेको पाइएको छ।
नारी दिवसको पूर्वसन्ध्यामा दैलेखमा एक गृहिणीमाथि उनका श्रीमानले चक्कु प्रहार गरी सख्त घाइते बनाएको प्रहरीले जनाएको छ। नारायण नगरपालिका–११ की २४ वर्षीया सावित्रा शाहीमाथि २७ वर्षीय श्रीमान बखतबहादुर शा...
दैलेख प्रहरीले ब्यापक रुपमा जिल्लाभर अवैध घरेलु मदिरा बरामद गर्न थाले संगै मुद्दाहरुको संख्या पनि घटेको छ। मदिरा सेवनबाट हुने झै झगडाहरु कम देखिन थालेको दैलेख प्रहरीले जानकारी दिएको हो।
सुर्खेतको एक वन समितिबाटै उपभोक्ताहरुले आयआर्जनका लागि ऋण लिने गरेका छन्। वन समितिले उपभोक्ताहरुको ईच्छाअनुसार आयआर्जन गर्न चाहनेहरुलाई सहुलियत रुपमा ऋण दिने गरेको हो।