उद्घाटन सत्रअगाडि पनि ओलीले धेरैजसो नेतालाई राखेर सहमतिको प्रयास गरेका थिए। साँझ पनि एकचरण छलफल भएको थियो तर नेताहरूले आफ्नो अडान कायमै राखेका कारण सहमति बन्न सकेको छैन।
महाधिवेशन उद्घाटन स्थल सिँगारिएको छ। ध्वजापताका टाँगिएका छन्। भरतपुरका ठाउँठाउँमा स्वागत गेट बनाएर ब्यानर टाँगिएका छन्। दिउँसो १२ बजे भरतपुरस्थित नारायणी नदी किनार मैदानमा महाधिवेशन उद्घाटन कार्यक्रम...
शुक्रवार हुने नेकपा एमालेको १० औँ महाधिवेशनका लागि एमाले शीर्ष नेता चितवन आउने क्रम सुरु भएको छ। महाधिवेशनका लागि नारायणी किनार उद्घाटनस्थल झकिझकाउ बनाइएको छ।
संभव नेपाल नामक गैरसरकारी संस्थाले गोरखाको धार्चे गाउँपालिका वडा नम्बर १, २ र ३ का विद्यार्थीलाई ट्रयाकसुट, टोपी, होमवर्क डायरी र स्कुल ब्याग बितरण गरेको छ।
‘मैले जागिर सुरु गर्दा एक सय ४३ रुपैयाँ मासिक तलब थियो’ उनले भने ‘अहिले ग्रेड सहित ४० हजार भन्दामाथि छ।’ पहिले र अहिलेको पढाइमा पनि फरक रहेको उनी बताउँछन्।