बूढीगण्डकी आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्बास तथा पुनर्स्थापना इकाइलाई चालु वर्ष सात अर्व ६५ करोड रुपैयाँ बजेट निकासा भएको छ। जग्गाको मुआब्जा वितरण सकेर घरगोठ, बोटबिरुवाको मुआब्जा वितरण अन्तिम...
तत्काल उद्धार गर्नुपर्ने बिरामीले कागजी प्रक्रिया पूरा गर्दा लामो समय लाग्ने, समयमै उद्धार हुन नसक्दा ज्यानै जाने गरेकाले छरितो प्रक्रिया सुरु गरेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए।
देशमा देखिएको राजनीतिक समस्याको ठिक ढंगले समाधान गर्न सक्ने नेतृत्व महाधिवेशनबाट चयन हुने उनले बताए। राष्ट्रको सामाजिक परिवर्तन, अग्रगामी विकास, सुशासनको आन्दोलनलाई ठिक ढंगले अगाडि बढाउने नेतृत्व महाध...
एमालेमा सर्वसम्मत नेतृत्व चयनका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म छान्ने अधिकार दिने प्रस्तावविरुद्ध नेता भीम रावलले आपत्ति जनाएपछि निर्वाचन हुने सम्भावना बढेक...
अधिवेशनबाट एमालेले दुईवटा कुरा गर्न चाहेको बताउँदै उनले भने, ‘एउटा जनपरिचालन र अर्को जनमत को सँग छ भनेर देखाउनु थियो, एमालेलाई सिद्याईयो भनेर खुसी मनाउनेहरुको खुसी क्षणिक रुपमा परिणत गरिदिनु थियो।’