निर्वाचन आयोगले हेलिकप्टरबाट मतपेटिका ल्याउन चासो नदिएपछि तीन सम्म लगाएर मतपेटिका ल्याउनुपर्ने अवस्था रहेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए।
जनता समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले मतदान गरेका छन्। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सिरानचोक गाउँपालिका ८ जौवारी स्थित परोपकार आदर्श माध्यामिक विद्यालयबाट मतदान गरेका...
उत्तरी गोरखाका चार केन्द्रमा मतदान सकिएको छ। चुमनुब्री गाउँपालिका वडा नम्बर १ र ४ को मतदान केन्द्रमा मतदान सकिएको हो। वडा नं. १ को साम्दो आधारभूत विद्यालय मतदान केन्द्रमा ७४ मत खसेको बताइएको छ।
‘दुई पक्षबीच बिवाद सँगै झडपको अवस्था सिर्जना भयो’ गोरखाकाप्रहरी प्रमुख एसपी केदार खनालले भने ‘एक राउण्ड हवाई फायर गर्नुपर्ने अवस्था आयो।’ करिब डेढ घण्टा मतदान प्रक्रिया रोकिएको त्यहाँ अहिले पुन मतदान...
गोरखाको अजिरकोट गाउँपालिकामा कांग्रेस र माओवादी कार्यकर्ता बिच कुटाकुट भएको छ। वडा नम्बर १ घ्याच्चोकमा बुधवार राति १० बजे भएको झडपमा माओवादीका बेलबहादुर गुरुङ र बिष्णु भुजेल घाइते भएको प्रहरीले जनाएको...
सभा, सम्मेलन, नारा, जुलुस, घरदैलो वा कुनै पनि विधिद्वारा भोट माग्न नपाइने मौन अवधिको आचार संहिता मिचेर पालुङटार १ को विभिन्न टोलमा पुगेर उनले चुनावी कार्यक्रम गरेको फोटो आफ्नो फेसबुक पेजमा पनि राखेका...