नरहरि सापकोटा नरहरि सापकोटा
लगातार तेस्रो वर्षसम्म नि भएन लिगलिगे दौड
खेल
Clock १५ असोज २०७९ | १ मिनेट पाठ
लगातार तेस्रो वर्षसम्म नि भएन लिगलिगे दौड
लिगलिगकोट विकास अभियान, पालुङटार नगरपालिका लगायत संघ संस्थाको सहयोगमा चेपेघाट देखि लिगलिगकोट दरबार सम्म (१३.८) किलोमिटर दूरीमा दौड हुँदै आएको थियो।
Whatsapp
गाडी ठेल्दै दशैँ मनाउन घर
समाज
Clock १३ असोज २०७९ | २ मिनेट पाठ
गाडी ठेल्दै दशैँ मनाउन घर
दशैँ मनाउन शहरबाट गाउँ फर्कनेहरुको चापले गोरखा सदरमुकाम, बाह्रकिलो, सिउरेनीटार लगायत नाकामा सवारी र यात्रुको चाप बढेको छ। यात्रुबाहक सवारी साधनमा सिट नपाउँदा यात्रु उभिएर यात्रा गरिरहेका, मालबाहक सवार...
Whatsapp
कुन्दुरटार नहर निर्माण अलपत्र: ठेकेदार खोज्दै कार्यालय
समाज
Clock १३ असोज २०७९ | ३ मिनेट पाठ
कुन्दुरटार नहर निर्माण अलपत्र: ठेकेदार खोज्दै कार्यालय
कुन्दुरटार सिंचाई आयोजनाको नहर निर्माण जिम्मा लिएका निर्माण व्यवसायी सम्पर्क बिहिन भएका छन्। काम अलपत्र छाडेर सम्पर्क बिहिन भएका निर्माण व्यवसायीको कार्यालयले खोजी गरिरहेको छ।
Whatsapp
मनास्लुमा बेपत्ता अमेरिकी स्की पर्वतारोही मृत भेटिइन्
समाज
Clock १२ असोज २०७९ | १ मिनेट पाठ
मनास्लुमा बेपत्ता अमेरिकी स्की पर्वतारोही मृत भेटिइन्
शव उत्तरी गोरखाको सामागाउँमा मुचुल्का गरेर काठमाडौँ पठाउने तयारी भइरहेको एसपी केदार खनालले बताए। उनीसँगै गएका जिम मोरिसन भने शकुसल आधार शिविर फर्किएका छन्। यी दुई जना स्की गर्न गएका थिए।
Whatsapp
मनास्लु हिमपहिरोमा परेका घाइते सबैको उद्धार, मृतकको शव काठमाडौँ लगियो
समाज
Clock ११ असोज २०७९ | १ मिनेट पाठ
मनास्लु हिमपहिरोमा परेका घाइते सबैको उद्धार, मृतकको शव काठमाडौँ लगियो
मंगलबार सात जना र सोमबार दुई जनालाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
Whatsapp
गोरखा सदरमुकाममा रहेको कुमारी बैंकको एटिएम मेसिन तोडफोड
अर्थ
Clock ११ असोज २०७९ | १ मिनेट पाठ
गोरखा सदरमुकाममा रहेको कुमारी बैंकको एटिएम मेसिन तोडफोड
गोरखा नगरपालिका ६ हरमटारी चोकमा रहेको बैंकको मेसिन तोडफोड गर्नेको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए।
Whatsapp
मनास्लु हिमपहिरो: घाइते भएकाहरुको बिहानैदेखि उद्धार हुँदै
समाज
Clock ११ असोज २०७९ | १ मिनेट पाठ
मनास्लु हिमपहिरो: घाइते भएकाहरुको बिहानैदेखि उद्धार हुँदै
गोरखाको चुमनुब्री गाउँपालिका १ स्थित मनास्लु हिमालमा सोमबार दिउँसो करिब १२ बजे पहिरो खसेको थियो।
Whatsapp
मनास्लु हिमपहिरोमा एकको मृत्यु, नौ घाइते
समाज
Clock ११ असोज २०७९ | २ मिनेट पाठ
मनास्लु हिमपहिरोमा एकको मृत्यु, नौ घाइते
गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालमा सोमबार हिमपहिरो गएको छ। पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।
Whatsapp
मनास्लु हिमपहिरो उद्धारमा कठिनाई: दुई जनाको मात्रै उद्धार, सात घाइते हिउँमै
समाज
Clock १० असोज २०७९ | ३ मिनेट पाठ
मनास्लु हिमपहिरो उद्धारमा कठिनाई: दुई जनाको मात्रै उद्धार, सात घाइते हिउँमै
पहिरोमा फसेकाहरुको शेर्पाहरुले उद्धार गरेका थिए। हेलिकप्टर पटक पटक उद्धारका लागि आउँदै फर्कँदै गरेको मनास्लु बेसक्याम्पमा रहेकी आरोही पूर्णिमा श्रेष्ठले बताईन्। केहीदिन अघिदेखि नै मनास्लुमा हिमपहिरो झ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस