नरहरि सापकोटा नरहरि सापकोटा
गोरखा २ बाट उम्मेदवारी दिन भट्टराई र श्रेष्ठलाई लिएर प्रचण्ड गोरखा आउँदै
राजनीति
Clock २३ असोज २०७९ | १ मिनेट पाठ
गोरखा २ बाट उम्मेदवारी दिन भट्टराई र श्रेष्ठलाई लिएर प्रचण्ड गोरखा आउँदै
नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई साथै लिएर दाहाल गोरखा आउँदैछन्। भट्टराईले गोरखा आउँदै गरेको जानकारी सामाजिक सञ्जालबाट पनि दिएका छन्।
Whatsapp
उत्तरी गोरखामा ५० भन्दा बढी पर्यटक रोकिए, लोक्पा पहिरोमा एक जना फसे
समाज
Clock २२ असोज २०७९ | १ मिनेट पाठ
उत्तरी गोरखामा ५० भन्दा बढी पर्यटक रोकिए, लोक्पा पहिरोमा एक जना फसे
लगातारको वर्षातका कारण चुमनुब्री गाउँपालिका ४ गप र वडा नम्बर ६ चुम्लिङमा विदेशी पर्यटक रोकिएका गाउँपालिका अध्यक्ष निमा लामाले बताए।
Whatsapp
दशैं मानेर फर्कनेलाई सास्ती
समाज
Clock २२ असोज २०७९ | १ मिनेट पाठ
दशैं मानेर फर्कनेलाई सास्ती
मंगलबार दिउँसो समान्य घाम लागेपनि बिहान र साँझ वर्षात भएको थियो। लगातारको झरीले दशैं अघि मर्मत गरिएको गोरखाको ग्रामिण सडक फेरि बिग्रिएको छ।
Whatsapp
मनास्लु हिमपहिरोमा बेपत्ताको शव भेटियो
समाज
Clock १७ असोज २०७९ | १ मिनेट पाठ
मनास्लु हिमपहिरोमा बेपत्ताको शव भेटियो
दोस्रो शिविरबाट फर्कने क्रममा सेभेन समिट ट्रेक्स एण्ड एक्सपिडिशन प्रालीबाट गएका ताप्लेजुङका दावा छिरिङ शेर्पा आईतवार दिउँसो बेपत्ता भएका थिए। हेलिकप्टरबाट आईतवारदेखि नै खोजी भएपनि सोमवार दिउँसो शव भेट...
Whatsapp
मनकामना केबलकार दुई दिन बन्द हुने
समाज
Clock १७ असोज २०७९ | १ मिनेट पाठ
मनकामना केबलकार दुई दिन बन्द हुने
आज अष्टमी भएको र भक्तजनहरू बलि चढाउन मनकामना मन्दिर धेरै जाने भएकाले अन्य दिन भन्दा भिडभाड छ।
Whatsapp
शेर्पा मनास्लु हिमपहिरोमा बेपत्ता, बिहानैदेखि खोजी
समाज
Clock १७ असोज २०७९ | १ मिनेट पाठ
शेर्पा मनास्लु हिमपहिरोमा बेपत्ता, बिहानैदेखि खोजी
आइतबार दिउँसो करिब साँढे तीन बजे गएको हिमपहिरो चार जना परेका मध्ये दावा बेपत्ता भएका र अन्य तीन जना शकुसल रहेको प्रहरीले जनाएको छ।
Whatsapp
मनास्लुमा फेरी हिमपहिरो, एक जना बेपत्ता
समाज
Clock १६ असोज २०७९ | १ मिनेट पाठ
मनास्लुमा फेरी हिमपहिरो, एक जना बेपत्ता
आइतबार दिउसो करिब साँढेतीनबजे हिमपहिरो गएको हो। पहिरोमा परी हराएका शेर्पाको पहिचान भने खुलेको छैन। पहिरोमा चार जना परेको र अन्य तीन जना शकुसल भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
Whatsapp
तिब्बतसँग सिमा जोडिएको गोरखाको चुमनुब्रीलाई चीन सरकारको एक्साभेटर सहयोग
समाज
Clock १६ असोज २०७९ | १ मिनेट पाठ
तिब्बतसँग सिमा जोडिएको गोरखाको चुमनुब्रीलाई चीन सरकारको एक्साभेटर सहयोग
तिब्बत स्थित महाबाणिज्यदुतको कार्यालयले पालिकाहरूलाई रसुवागढी नाकामा एक्साभेटर हस्तान्तरण गरेको चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भिमसेन श्रेष्ठले बताए।
Whatsapp
गोरखा दरवारबाट हनुमानढोका लगियो फुलपाती
समाज
Clock १६ असोज २०७९ | १ मिनेट पाठ
गोरखा दरवारबाट हनुमानढोका लगियो फुलपाती
गोरखा दरवारबाट फूलपाती काठमाडौंको हनुमानढोका लगिएको छ। आईतवार बिहान ८ बजेर १५ मिनेटको साईतमा ऐतिहासिक तथा धार्मिक परम्पराअनुसार गोरखाको गोरखकाली मन्दिरमा तयार गरिएको फूलपाती हनुमानढोका दरवारमा भित्र्य...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस