२०७४ को निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ को प्रदेश सभा ‘ख’ मा सँगै प्रतिस्पर्धा गरेका रामशरण बस्नेत र राजेन्द्र बजगाई अहिले फेरी संघमा प्रतिस्पर्धा गर्दैछन्।
गोरखा प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनाव केन्द्रित छलफल र भेटघाटलाई तीव्र बनाएका छन्।
पहिलो पटक रोल्पा, त्यसपछि काठमाण्डौँ, सिराह, गृह जिल्ला चितवन हुँदै अहिले गोरखाबाट चुनाव लड्न लागेको प्रशंग जोड्दै उनले भने ‘यसरी देशको पूर्व पश्चिम, मधेश पहाड घुम्दै चुनाव लड्ने नेपालको इतिहासमा म नै...
नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई प्रस्ताबक र माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको समर्थनमा दाहालले उम्मेदवारी दर्ता गराएका हुन्।
गोरखा–२ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले उम्मेदवारी दिएका छन्। दाहालका विरुद्ध गोरखा–२ मा अरु चारजनाको पनि उम्मेदवारी परेको छ। दाहालको उम्मेदवारीमा बाबुराम भट्टराई प्रस्तावक र...