सातवटा वडा रहेको चुमनुब्री गाउँपालिका भौगोलिक रुपमा विकट रहेको, एउटा वडाबाट अर्कोमा पुग्न दुईदेखि तीनदिन लाग्ने भएकाले खाद्यान्न बिक्री केन्द्र आवश्यक परेको गाउँपालिकाले जनाएको छ।
‘जितेर सरकार नै चलाउनुपर्छ, ओलीको जस्तो तीन वर्षमा गिराउने हैन, पाँच वर्ष चलाउनुपर्छ, नभए त सम्धीको गफ जस्तै हुन्छ’ गठबन्धनलाई जिताउन आग्रह गर्दै उनले भने।
राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई नौ अर्ब भष्ट्राचारको आरोप लगाएका बाबुराम भट्टराईले उक्त सूचना गलत रहेको बताएका छन्।
गठबन्धन दलले शनिबार नेपाली काँग्रेसको पार्टी कार्यालयमा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षणका क्रममा उनले भने ‘माओवादीले रुखमा र काँग्रेसले हँसिया हथौडामा भोट हाल्नुभएन भने तपाईहरुले गणतन्त्र, संध...
गोरखा २ मा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफू गोरखा आउनु माओ चिनकाङसाङ् फर्केजस्तै भएको बताएका छन्।
गोरखामा सत्ता गठबन्धन भित्रै बागी उम्मेदवार धेरै देखिएका छन्। नेपाली कांग्रेस, नेकपा एकिकृत समाजवादी र नेपाल समाजवादीका नेताहरुले उम्मेदवारी दर्ता गराएका छन्।