गोरखामा रहेको अर्को प्रसिद्ध धार्मीक स्थल मनकामना मन्दिरमा पनि जमरा राखिएको छ। पहिल्यैदेखि मनकामनामा त्यहाँका पुजारीले आंफै शुभ साईत निकालेर जमरा राख्ने गर्छन। ‘विधी पुरा गरेर हामीले बिहानै जमरा राख्य...
गोरखाको चुमनुब्री गाउँपालिका १ स्थित मनास्लु हिमालमा हिमपहिरो गएको छ। पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था गम्भिर छ। पहिरोमा अन्य १० भन्दाबढी घाइते भएका छन्।
उत्तरी गोरखामा फलेको स्याउ हेलिकप्टर चार्टर गरेर सदरमुकाममा ल्याइएको छ। चुमनुब्री गाउँपालिका ४ नाम्रुङमा उत्पादित स्याउ गोरखा सदरमुकाममा अहिले चलिरहेको तेस्रो गोरखकाली मेलामा गाला र गोल्डेन स्याउ बिक्...
गोरखा नगरपालिका ३ नारेश्वर र सिरानचोक गाउँपालिका ५ जरेवर जोड्ने गरी दरौँदी नदी माथि निर्माण भएको पक्की पुल जोड्न अहिले सडक खनिँदैछ। गोरखातर्फ सडक खन्ने क्रममा सामुदायिक बनक्षेत्र खनेको भन्दै डिभिजन बन...
१० जनाभित्र पर्न सफल सोलोखुम्बु महाकुलुङका अर्जुन राई कुलुङ, महेन्द्र दल गणका थमबहादुर अधिकारी, सिरानचोक ५ गोरखाका अशोक बराम, भुतपूर्व सैनिक रैबतबहादुर दाहाल र महाविर सौर्य गणका बिमल खड्का लाई क्रमस ३...
दिनेशचन्द्र देवकोटा, मिलन गुरुङ, कोपिला कुमालको नाम सिफारिस भएको निर्वाचन क्षेत्र समन्वय कमिटि क्षेत्र नम्बर २ का अध्यक्ष देवीबहादुर बस्नेतले बताए। ‘हामीले उहाँहरुको नाम जिल्ला कमिटिमा पठाउने हो’ उनले...
गृहजिल्लामा शनिबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘यस अघिको निर्वाचनमा जसले जहाँ जितेको हो त्यहाँ लिने भन्ने आन्तरिक सहमती छ, त्यो अनुसार म स्वतः गोरखा २ बाट चुनाव लड्छु।’ त्यसको अन्तिम टुङ्गो...
आसन्न निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र क्षेत्र नम्बर २ मा बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नाम सिफारिस भएको छ।