उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका मोहनप्रसाद भट्टराईले सात हजार पाँच सय ३३ मत पाए भने स्वतन्त्र उम्मेदवार डाकबहादुर पराजुलीले तीन हजार पाँच सय ८८ मत प्राप्त गरे।
सत्ता गठबन्धनले गोरखा क्षेत्र नम्बर १ को चार र २ को सात वटा केन्द्रमा आईतवार भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा धाँदली गरेको आरोप गठबन्धन इतरका दलहरुको छ।
गोरखा–१ को २२ वटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ल्याउन सुरु गरिएको छ। नेपाली सेनाको हेलिकप्टरबाट चुमनुब्री गाउँपालिकाको सबै केन्द्रबाट मत पेटिका ल्याउन लागिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आच...
यो यसअघिको निर्वाचन भन्दा कम हो। २०७४ को निर्वाचनमा गोरखामा एक लाख ९ हजार चार सय ४ मतदाता थिए। त्यतिबेला ६५ दशमलव तीन प्रतिशत मत खसेको निर्वाचन कार्यालय गोरखाले जनाएको छ।