नरहरि सापकोटा नरहरि सापकोटा
‘योमरी पुन्हि’ को संरक्षणमा गोरखाका नेवार समुदाय
समाज
Clock २२ मंसिर २०७९ | २ मिनेट पाठ
‘योमरी पुन्हि’ को संरक्षणमा गोरखाका नेवार समुदाय
समुदायमा लोप हुन लागेको योमरी पुन्हिलाई संरक्षण गर्न गोरखाका नेवार समुदाय जुटेका हुन।
Whatsapp
गुडिरहेको जिपमा आगलागी
समाज
Clock २२ मंसिर २०७९ | १ मिनेट पाठ
गुडिरहेको जिपमा आगलागी
गण्डकी गाउँपालिका ८ स्थित बेनिघाट–आरुघाट सडकको चुल्ठेभिरमा गुडिरहेको जीपमा आगलागी हुँदा गाडी जलेर क्षतीग्रस्त भएको प्रहरी निरीक्षक सोमदास ढकालले बताए।
Whatsapp
एक सातापछि उत्तरी गोरखामा फोन सुचारु
समाज
Clock २२ मंसिर २०७९ | १ मिनेट पाठ
एक सातापछि उत्तरी गोरखामा फोन सुचारु
बिहीबार दिउँसोदेखि टेलिफोन सेवा सुचारु भएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए।
Whatsapp
गोरखाको चुमनुब्रीमा मोवाईल फोन अवरुद्ध
समाज
Clock १८ मंसिर २०७९ | १ मिनेट पाठ
गोरखाको चुमनुब्रीमा मोवाईल फोन अवरुद्ध
गोरखाको चुमनुब्री गाउँपालिका र धार्चे गाउँपालिकाको केही ठाउँमा मोवाईल फोन अवरुद्ध भएको छ।
Whatsapp
गोरखामा लागुऔषध सहित दुई जना पक्राउ
समाज
Clock ११ मंसिर २०७९ | १ मिनेट पाठ
गोरखामा लागुऔषध सहित दुई जना पक्राउ
गोरखा नगरपालिका–१० छेवेटारबजारका ३० बर्षिय अजय गुरुङ र अर्का एक जनालाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
Whatsapp
घटेन बदर मतको दर
राजनीति
Clock ११ मंसिर २०७९ | २ मिनेट पाठ
घटेन बदर मतको दर
गोरखा १ तिब्बत सँग सिमाना जोडिएको दुर्गम गाउँ भएपनि मत बदर संख्या भने गोरखा २ का सुगम ठाउँमा धेरै देखिएको छ। गोरखा २ मा भन्दा १ मा मतदाता धेरै छन्। तर बदर मत संख्या २ मा धेरै छ।
Whatsapp
मतदाता बढे, मत बढेन
समाज
Clock ११ मंसिर २०७९ | ३ मिनेट पाठ
मतदाता बढे, मत बढेन
दुई प्रतिनिधि र चार प्रदेश क्षेत्र रहेको २०७४ मा १ लाख ८९ हजार ४ सय ४८ मतदाता थिए। त्यतिबेला १ लाख २३ हजार ७ सय १९ मत खसेको थियो। यो कुल मतको ६५ दशमलव ३ प्रतिशत हो।
Whatsapp
गोरखा क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्यायन गरेको खुसीयालीमा  मनायो उत्सव
शिक्षा
Clock ०९ मंसिर २०७९ | २ मिनेट पाठ
गोरखा क्याम्पसले गुणस्तर सुनिश्चितता प्रत्यायन गरेको खुसीयालीमा मनायो उत्सव
गोरखाको एक मात्र आङ्गिक क्याम्पस गोरखा क्याम्पस गोरखाले गुणस्तर सुनिश्चितता प्रत्यायन प्राप्त गरेको खुसीयालमा शुक्रवार उत्सव मनाएको छ।
Whatsapp
गठबन्धनले अपेक्षा गरे अनुसार परिणाम आएन: दाहाल
राजनीति
Clock ०९ मंसिर २०७९ | २ मिनेट पाठ
गठबन्धनले अपेक्षा गरे अनुसार परिणाम आएन: दाहाल
‘अब गठबन्धन दल र राजनीतिक दलहरुले केही गृहकार्य गर्नुपर्ने जरुरी छ’ उनले भने ‘तत्काल (आज) शुक्रवार नै गठबन्धनको बैठक बस्नुपर्ने छ, मेरो निर्वाचन क्षेत्रका मतदातालाई धन्यवाद दिन केहीदिनपछि फेरी आउनेछु।...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस