अनावश्यक रकम तिर्नुपरेको थाहा भए पनि खुलेर विरोध गर्न सक्ने अवस्थामा व्यवसायी छैनन् । वर्षमा एउटा मात्र कन्साइनमेन्ट अड्काइदिए भने भारी नोक्सानी हुने डर उनीहरुलाई छ । तसर्थ आम रुपमा रहेको समस्यामा आया...
कार्यक्रममा आर्थिक पत्रकार नीरज पिठाकोटे, सागमा पर्साबाट स्वर्ण, कास्य र रजत पदक विजेता १० खेलाडी, निर्यातकर्ता उद्योगी तथा सामाजिक क्षेत्रमा योगदान पु-याएका व्यक्तित्वलाई सम्मानित गरिएको थियो ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत जैविक प्रविधि केन्द्रीय विभागका अनुसन्धानकर्ताहरूले फौजी कीरा नियन्त्रण गर्ने ‘जैविक विधि’को सफल परीक्षण भएको दाबी गरेका छन्।
जिल्ला प्रशासन कार्यालय पर्सामा दर्ता भई वीरगन्जमा मुख्य कार्यालय राखेर काठमाडौंं, जनकपुर र अन्य जिल्लामा समेत कार्यक्रम सञ्चालन गर्दै आएको एउटा गैरसरकारी संस्थामाथि करोडौंको भ्रष्टाचार भएको आरोप लागे...
अहिले मात्र ७ लाख रुपैयाँ वार्षिक शुल्कमा २२ वर्षका लागि व्यक्तिको स्वामित्वमा दिइएको छ। सहरको एक मात्र रंगमञ्चसहितको सो सभागृह अहिले ‘होटेल तथा पार्टी प्यालेस’भनेर सञ्चालन गरिएको छ।
नेपाल भ्रमण वर्ष २०२० मा पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढाउन जिल्लास्थित सरोकारवालाले छलफल चलाएका छन्। निकुञ्ज कार्यालय र यस भेगका सरोकारवालाले भ्रमण वर्षमा पर्यटक आगमन बढाउने तयारी स्वरुप आफ्...