वीरगन्ज १५ भेंडियाहीस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आठ दिन पहिले निधन भएर अन्तिम संस्कार पनि गरिसकिएका एक ब्यक्तिमा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । बारा करैया गाउँपालिका–७ घर भएका विर...
नारायणी अस्पताललाई कोभिड–१९ विशेष अस्पताल बनाइँदा त्यहाँ सञ्चालित डाइलासिस सेवा बन्द भएपछि नेसनल मेडिकल कलेजमा सारिएका, डाइलाइसिस उपचार लिइरहेका ४० मिर्गौला रोगीमध्ये सात जनाको मृत्यु भएको छ । पीडित प...
सर्वसधारणलाई उपचार प्रदान गर्ने मुख्य आधार रहेको यहाँको नारायणी अस्पताल अहिले कोरोना संक्रमितहरुबाट भरिएर त्यहाँ नयाँ संक्रमित राख्ने ठाउँ अब छैन । यसले गर्दा गैरकारोनाका आम बिरामीले उपचार पाउने ठाउँ...
भागेका मध्य एक जनालाई नेपाल प्रहरीले वीरगन्ज महानगरपालिकाको पश्चिममा पर्ने तिलावे नदीको पुल नजिक बाट नियन्त्रणमा लिएको हो । उनलाई तिलावे पुल कटेर पश्चिम जादै गरेको अवस्थामा साझ प्रहरीले नियन्त्रणमा जि...
माध्यमिक तहका छात्राहरूले बीचैमा पढाइ छाड्न क्रम बढेपछि वीरगन्ज महानगरपालिकाले कक्षा ६ देखि १२ सम्मका सबै विद्यालयमा ‘सेनेटरी प्याड मेसिन’ जडान गर्ने भएको छ।
वीरगन्ज बजारबाट सर्वसाधारण बचतकर्ताका करिब आठ करोड रुपैयाँ लिएर ‘प्राइम बचत तथा ऋण सहकारी संस्था’ का सञ्चालकहरू फरार भएको ११ महिना बितिसक्दा पनि पक्राउ पर्न सकेका छैनन्।