मधेस–तराईको प्रमुख पर्व छठको ‘नहाय खाय के’ विधिसँगै बिहीबार सुरु भएको छ। कात्तिक शुक्ल पक्षको चतुर्थी तिथिका दिन महिलाहरू व्रतअघि शुद्ध भएर आहार ग्रहण गर्छन्, जसलाई ‘नहाय खाय के’ भनिन्छ।
कुल खन्दानभित्र परलोक भएका महिला पुर्वजहरुको सम्झनामा मनाइने ‘जिउतिया’ अर्थात ‘जीवितपुत्रिका व्रतु आइतबार आस्थापूर्वक मनाइएको छ। सन्तुख, समृद्धि र रक्षाको कामनासाथ परलोकका मातृहरुलाई स्मरण गर्दै मनाइन...
ठूलो आकार र क्षमताको यो समुद्री बन्दरगाह भौगोलिक अवस्थिति र पूर्वाधारका हिसाबले तेस्रो मुलुकबाट आउने कार्गो ढुवानीमा तुलनात्मक रूपमा लाभदायी हुनसक्ने मानिएको छ।
कोलकाता बन्दरगाहस्थित भारतीय भन्सार कार्यालयले नेपाली कार्गोको राजस्व बिमामा ८४.३३ प्रतिशत सहुलियत दिएको छ। भारतको बाटो ल्याइने मालवस्तुको राजस्व जोखिम बराबर ‘ड्युटी इन्स्योरेन्स’ (राजस्व बिमा) त्यहाँ...
नेपालको समुद्रपार व्यापारमा ‘पारवहन असहजता’ समाधानमा भारतको उडिसा प्रान्तस्थित धमरा बन्दरगाह ‘बल्क’ र ‘कन्टेनर’ दुवै किसिमको ‘कार्गो’का लागि भरपर्दो विकल्प बन्ने देखिएको छ।
एक पटकमा एकै किसिमको मालसामान डेलिभरी लिएर आउने ‘बल्क कार्गो’का लागि पनि सिर्सियास्थित सुक्खा बन्दरगाह उपयोग हुँदै आइरहेको छ। ‘राजस्व आम्दानीको स्रोत’ र ‘देशमा उत्पादनशीलताको चिनारीका रुपमा कच्चा पदार...
नेपालसँग तेस्रो मुलुकबाट व्यापारका लागि उपयुक्त समुद्री बन्दरगाह छैन। यही बेला प्रस्तावित भारतको ओडिसा प्रान्तस्थित धमरा बन्दरगाह उत्तम विकल्प बन्न सक्ने देखिएको छ।
कोलकाता बन्दरगाहले आफ्नो पूर्वाधार विस्तारसँगै प्रक्रियागत तथा व्यपस्थापकीय कुरामा व्यापक सुधार गरेको छ। तीन वर्षअघिसम्म नेपाली व्यापारका लागि भारतस्थित एकमात्र बन्दरगाह रहेको कोलकाताका प्रतिस्पर्धी थ...