संसारभर फैलिएको कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले उच्च सतर्कता अपनाएर सभा र समारोहमा सहभागी नहुन अपिल गरेपछि भक्तपुर वरपर सञ्चालन हुने गरेका मनोरञ्जनात्मक गतिविधिहरू प्रभावित भएका छन्।
चीनबाट उद्वार गरेर ल्याएका नेपालीहरूको दैनिकी पढेर, खेलेर तथा घुम्दै बितेको बताइएको छ। फागुन ४ गते बिहानदेखि भक्तपुरको खरिपाटीमा रहेको विद्युत् प्राधिकरणमा बनाइएको क्वारेन्टाइनमा राखिएका नेपालीहरूले आ...