भक्तपुर प्रहरीले लागुऔषध मुद्दाका फरार एकजना अभियुक्तलाई बुधबार पक्राउ गरेको छ । भक्तपुर नगरपालिका वडा नं. २ ब्यासी बस्ने वर्ष २५ का किरण ब्यान्जुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएक...
भक्तपुरको कमलपोखरीमा डुबेर मंगलबार एकजनाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका वडा नं. १० कमलबिनायकस्थित कमलपोखरीमा डुबेर जिल्लाकै चाँगुनारायण नगरपालिका वडा नं. ९ सौडौल बस्ने वर्ष ५१ का राजेश खड्काको मृ...
भक्तपुरको मुख्य बजारको बाटोमा इटाको सटा ढुंगा छपाइका क्रममा कमसल ढुंगाको प्रयोग गरिएको आशंका गरिएको छ । आशंकापछि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिहीबार त्यसको निरीक्षण गरेका छन् ।
राष्ट्रिय निकुञ्ज र घना जंगल क्षेत्रमा जस्तै कृषि क्षेत्र पनि नेपालका लेसर एडजुटेंट स्टाँंक चराका लागि महत्वपूर्ण बसोबास क्षेत्र रहेको अनुसन्धानले देखाएको छ ।
मनसुन सक्रिय हुन थालेसँंगै भक्तपुरका किसानलाई रोपाईको चटारोले छोएको छ । लकडाउनकाबीच पनि उनीहरु लगातार हप्तादिन अगाडिदेखि नै रोपाईमा व्यस्त हुन थालेका छन् ।
बुधबार दिउँंसो यहाँं परेको हावाहुरी र असिनापानीले सयौं व्यवसायीक गोलभेडा खेतीमा क्षति पुर्याई लाखौंका गोलभेडा नष्ट भएका छन् । ब्यवसायीक कृषि फर्महरु नष्ट भई सयौं व्यवसायीक फर्मका गोलभेडामा क्षति पुगे...
बर्षायामसँंगै ढलमा खसेर अनाहकमा मानिसको ज्यान जाने क्रम प्रत्येक वर्ष जस्तै यो वर्ष पनि सुरु भएको छ । बुधबार अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको चुनदेवी घलाँंटेमा ढलमा खसेर एक जना मानिस बेपत्ता भएका छन...