अर्जुन ओली अर्जुन ओली
बाँकेमा २४ घण्टाभित्र तीन सय ४३ नयाँ संक्रमित थपिए
स्वास्थ्य
Clock १३ वैशाख २०७८ | १ मिनेट पाठ
बाँकेमा २४ घण्टाभित्र तीन सय ४३ नयाँ संक्रमित थपिए
भेरी अस्पतालमा अहिलेसम्म १ सय ७ जना पुरुष र ९६ महिला गरी २ सय ३ जना संक्रमित भर्ना भएका छन्। यसमध्ये ६८ जना सिकिस्त छन्।
Whatsapp
कोरोना बाँके: १२ घण्टाभित्र तीन संक्रमितको मृत्यु
स्वास्थ्य
Clock १३ वैशाख २०७८ | १ मिनेट पाठ
कोरोना बाँके: १२ घण्टाभित्र तीन संक्रमितको मृत्यु
पछिल्लो १२ घण्टाभित्रमा कोरोना संक्रमणबाट बाँकेमा थप तीन जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट मृत्यु हुने बाँकेको संख्या ८७ र बाहिरी जिल्लाको मृतक संख्या १ सय ४ पुगेको फोकल पर्सन ओलीले जानकारी दिए।
Whatsapp
कोरोना संक्रमित: अस्पताललाई थेग्नै गाह्रो
स्वास्थ्य
Clock १३ वैशाख २०७८ | २ मिनेट पाठ
कोरोना संक्रमित: अस्पताललाई थेग्नै गाह्रो
कोरोना संक्रमित अत्यधिक बढेपछि नेपालगन्जका अस्पताललाई बिरामीको चाप थेग्न गाह्रो भएको छ। संक्रमितको संख्या अत्यधिक बढे पनि अस्पतालमा कोभिड बेड थपिएका छैनन्। जसले गर्दा अवस्था झन् भयावह बनेको छ।
Whatsapp
बाँकेमा ११ दिनमा २७ को मृत्यु, दुई हजार ९ सय ३ जना संक्रमित
समाज
Clock १२ वैशाख २०७८ | १ मिनेट पाठ
बाँकेमा ११ दिनमा २७ को मृत्यु, दुई हजार ९ सय ३ जना संक्रमित
बाँकेमा बैशाख महिनायता कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ। जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्रको बैशाख १ गतेदेखि ११ गतेसम्मको तथ्यांक अनुसार बैशाख १ देखि ४ गतेसम्म दैनिक १/१ जनाको दरले संक्रमित...
Whatsapp
बाँकेमा एकै रात पाँच संक्रमितको मृत्यु
स्वास्थ्य
Clock १२ वैशाख २०७८ | ३ मिनेट पाठ
बाँकेमा एकै रात पाँच संक्रमितको मृत्यु
बाँकेमा एकैरात ५ जना संक्रमितको मृत्यु भएको छ। भेरी अस्पताल नोपलगन्जमा उपचाररत खजुरा गाउँपालिका वडा नम्बर ३ निवासी ४७ बर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो। कोरोना पोजेटिभ भएपछि यही बैशाख १...
Whatsapp
बिरामीलाई बेड अभाव, अक्सिजन पुर्‍याउनै हम्मे
स्वास्थ्य
Clock १२ वैशाख २०७८ | ७ मिनेट पाठ
बिरामीलाई बेड अभाव, अक्सिजन पुर्‍याउनै हम्मे
भेरी अस्पतालमा रहेको १ सय ४२ बेड क्षमताको कोभिड वार्ड पूरै भरिएको छ। संक्रमितको चाप अत्यधिक बढेपछि भेरी अस्पतालले शुक्रबार अस्पतालको अन्य वार्डमा पनि बिरामी भर्ना गरेको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण...
Whatsapp
कोहलपुरमा एक हप्ता लकडाउन घोषणा
समाज
Clock ११ वैशाख २०७८ | १ मिनेट पाठ
कोहलपुरमा एक हप्ता लकडाउन घोषणा
कोरोना संक्रमण नियन्त्रण बाहिर गएपछि बाँकेको कोहलपुर नगरपालिकालाई पनि लकडाउन गरिने भएको छ । गत संक्रमण समुदाय स्तरसम्म फैलिएपछि नेपालगन्जमा बैशाख ९ देखि १५ गतेसम्मका लागि लकडाउन जारी छ ।
Whatsapp
कोरोना संक्रमणबाट संविधान सभा सदस्य मोहम्मदी सिद्दिकीको निधन
समाज
Clock ११ वैशाख २०७८ | ३ मिनेट पाठ
कोरोना संक्रमणबाट संविधान सभा सदस्य मोहम्मदी सिद्दिकीको निधन
कोरोना संक्रमणबाट संविधान सभा सदस्य मोहम्मदी सिद्दिकीको निधन भएको छ । भेरी अस्पताल नेपालगन्जमा करिव दुई सातासम्म उपचार गरेपनि स्वास्थ्यमा सुधार नआएपछि शनिबार बेलुकी उनको निधन भएको हो ।
Whatsapp
भेरी अस्पतालमा एकैरातमा थप ४ संक्रमितको मृत्यु
स्वास्थ्य
Clock ११ वैशाख २०७८ | ४ मिनेट पाठ
भेरी अस्पतालमा एकैरातमा थप ४ संक्रमितको मृत्यु
नेपालगन्जको भेरी अस्पतालमा भर्ना भएका संक्रमित मध्ये एकैरातमा ४ जनाको मृत्यु भएको छ । मृतक सबै बाँकेवासी हुन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस