गम्भिर अवस्थाका स्वास्थ्यकर्मी अस्पतालमा भर्ना भएपनि सामान्य अवस्थाका स्वास्थ्यकर्मी अहिले पनि काममै खटिएका छन्। आफू संक्रमित भएर पनि केही स्टाफ नर्सले कोभिड वार्डका बिरामीको सेवा गरिरहेका छन्। ‘जो को...
विमानस्थल स्तरोन्नतिअन्तर्गत प्राधिकरणले नेपालगन्जमा एप्रोन (जहाज पार्किङस्थल) निर्माणको काम सम्पन्न गरिसकेको छ। उक्त एप्रोनमा करिव ८ वटा ठूला जहाज एकैपटक पार्किङ गर्न मिल्ने प्राधिकरणका अधिकारी बताउँ...
तीव्र रुपमा बढेको कोरोना संक्रमणबाट बाँकेमा मृत्यु हुनेको संख्या दिनहुँ बढिरहेको छ। यसैक्रममा नेपालगन्ज मेडिकल कलेजमा थप चार जना संक्रमितको मृत्यु भएको छ।
मुस्लिम समुदायभित्र, त्यो पनि एकल महिलालाई राजनीति र समाजसेवा गर्न त्यति सहज थिएन। परिवारभित्रै संघर्ष गरेर बाहिर निस्कन सफल भएकी मोहम्मदी विस्तारै समुदायको नकारात्मक सोचलाई पनि चिर्दै अघि बढिन्। राजन...
नेपालगन्ज–२ घरबारी टोलका व्यापारी हिमलाल न्यौपाने र उनकी पत्नी दुर्गादेवी चार दिनदेखि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएका छन्। उक्त वार्डको ४५ नम्बर बेडमा यी दम्पतीले आलोपालो गरेर कोरोनाको उपचार ग...
बाँकेमा पछिल्लो २४ घण्टाभित्र ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर, भेरी अस्पताल र होम आइसोलेसनमा मृत्यु भएको हो ।
नेपालगन्ज–२ घरबारी टोलका ब्यापारी हिमलाल न्यौपाने र उनकी श्रीमती दुर्गादेवी विगत चार दिनदेखि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना छन् । उक्त वार्डको ४५ नम्बर बेडमा यि दम्पतीले आलोपालो गरेर कोरोनाको उपचा...
यसअघि कोरोना संक्रमण तीव्ररुपले बढेको नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र यही बैशाख ९ देखि १५ गतेसम्म तथा कोहलपुर नगरपालिकामा बैशाख १२ गतेदेखि १९ गतेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको थियो ।