पछिल्लो रिपोर्ट अनुसार बाँकेमा नयाँ ७ सय २३ जनालाई कोरोना संक्रमण पष्टि भएको छ। नेपालगन्जस्थित भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज, बागेश्वरी ल्याब र जमुनाहा हेल्थडेस्कमा परीक्षण गर्दा संक्रमित फेला प...
यो सँगै बाँकेमा कोरोना भाईरसबाट मृत्यु हुनेको संख्या १ सय ११ र जिल्ला बाहिरको मृतक संख्या १ सय १३ पुगेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए। मृतकको शवलाई नेपाली से...
भेरी अस्पतालको कोभिड वार्ड कोरोना संक्रमितले भरिएको छ। धेरैजसो संक्रमित अक्सिजनको सहायतामा मृत्युसँग लडिरहेका छन्। संक्रमितको तुलनामा निकै कम स्वास्थ्यकर्मी खटिएका छन् र पनि सक्दो सेवा गरिरहेकै छन्।
पछिल्लो २४ घण्टाभित्र बाँकेमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज र भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो । २४ घण्टाभित्र यति धेरै मृत्यु भएको यो त...
‘मनोबल उच्च बनाउँ...तिमीलाई केही हुँदैन....हरेस नखाउ’ ति पुरुषले यस्तै–यस्तै शब्द निकालेर बाँच्ने मनोबल दिइरहेका छन् । हेर्दा सामान्य अवस्थाको जस्तो लागेपनि महिलालाई कोरोना भाईरसले उनलाई बेस्सरी च्याप...
सुर्खेत, भेरीगंगा नगरपालिका ११ बस्ने २२ वर्षीया महिलाले बच्चा जन्माएकी हुन्। नेपालगन्ज मेडिकल कलेजका उपनिर्देशक डा. नितेशकुमार कनोडियाका अनुसार महिलालाई तीन दिनदेखि ज्वरो आएको थियो।