नीयका अनुसार पाटेबाघको जोडी आइतबार बेलुकी आफ्नो पुरानै ठाउँतिर लागेको हो। पाटेबाघले दिशा बदलेपछि विगत एक हप्तादेखि त्रासमा रहेका गाभरबासी हर्षित भएका छन्।
बर्फानी बाबाको आश्रमलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न मन्दिरसहितका संरचना निर्माण गर्न लागेको राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए। उनका अनुसार गाउँपालिकाले चालु आर्थिक वर्ष...
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित गाभरमा पाटेबाघको विगविगी बढेको छ। पाटेबाघको विगविगी बढेपछि यहाँका स्थानीय बासिन्दा त्रसित भएका छन्।
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित गाभरमा मान्छे खाएको पाटेबाघको जोडी फेला परेको छ। पूर्वपश्चिम राजमार्गको गाभरस्थित भट्टीखोलाको भित्र निकुञ्जमा ती बाघ फेला परेका हुन्।
‘होटलमा काम सकेपछि बेलुकीपख भैया सधैं गाउँ नजिकै रहेको राजमार्गको पुलमा गएर बस्थ्ये, हावा खाएर फर्किन्थ्ये, त्यही बेलामा बाघले झम्टेर लगेछ,’ लामाले भनिन्।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको एमाले पार्टी अब प्राइभेट कम्पनीमा परिणत भइसकेको ठोकुवा गरेका छन्। ओलीले नेतृत्व गरेको पार्टी ओरालो दिशामा अगाडि बढेको उनको भनाइ छ।
केपीले कम्युनिस्टको सिद्धान्त परित्याग गरिसकेको अध्यक्ष नेपालको आरोप छ। 'केपीके कम्युनिस्टको सिद्धान्त, मार्क्सवादको सिद्धान्त सबै त्यागिसकेका छन,' उनले भने, 'त्यहाँ ब्यक्तिवाद छ, त्यहाँ गुट छ।'
तीजमा बिबाहित चेली माइत गएर भेटघाट, खानपिन र रमाइलो गर्ने परम्परा हो। तर भेरी अस्पतालकी स्टाफ नर्स मधु गुरुङ कोभिड वार्डभित्र कोरोना संक्रमित बिरामीकै सेवामा व्यस्त छिन्। तीजको रौनकताले उनलाई खासै छोए...