सो क्रममा विशेष पूजाआजा गरिएको थियो। फूलपाती भित्र्याउने क्रममा बागेश्वरी मन्दिर परिसरमा विशेष रौनकता छाएको थियो। हरेक वर्षको विजय दशमीको सप्तमीका दिन यसरी नै फूलपाती भित्र्याउने परम्परा रहि आएको छ।
आक्रोशित स्थानीयले मंगलबार (आज) बिहान साढे ११ बजेतिरबाट पुनः जिरो चोकमा राजमार्ग अवरुद्ध गरेको स्थानीय भिम खड्काले बताए। प्रहरीले बस र कंचनपुरका चालक निरज बहादुर लोहारलाई नियन्त्रणमा लिइसकेको जनाएको छ...
‘मेरो परिवारै राजनीतिक परिवार हो, पञ्चायत कालमा पनि मेरो परिवारमा स्वर्गीय रणेन्द्र हमाल ‘भाईराजा’ हुनुहुन्थ्यो, जसले एक दशकसम्म नेपाली कांग्रेसमा योगदान पुर्याउनु भयो, मलाई पनि राजनीतिक नशाले छोयो, म...
पश्चिम नेपालको प्रसिद्ध शक्तीपीठ बागेश्वरी मन्दिरका विषयमा समाचार संकलन गर्नमा मन्दिरका मुल महन्त चन्द्रनाथ योगीले रोक लगाएका छन्। हिन्दुहरुको महान चाड बडादसैंको अवसरमा मन्दिरमा पूजाआजा गर्ने भक्तजनको...
नेपालगन्जकी अधिकारकर्मी रुबी खानविरुद्ध बहुविवाह सम्बन्धी मुद्दामा बाँके प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। न्यायका लागि भन्दै नेपालगन्जबाट करिव २० दिन पैदल हिँडेर काठमाडौं पुगेकी उनलाई नेपा...
सातौं धारा नेपालगन्ज म्याराथन आगामी मंसिर ४ गते गर्ने तयारी गरिएको छ। नेपाल सरकार र तत्कालिन विद्रोही पक्ष नेकपा माओवादीबीच बृहत शान्ति सम्झौता भएको मंसिर ५ गतेको दिनलाई स्मरण गर्दै हरेक वर्ष नेपालगन्...
कारको ठक्करबाट बाँकेको कुसुममा एक बालिकाको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु ३ च ८८७ नम्बरको कारले ठक्कर दिँदा बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुम (चप्परगौडी) निवासी ११ व...
सरकारले संरक्षण गरेको रेडपाण्डाको छालासहित एक व्यक्ति पक्राउ परेका छन्। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ बुद्ध मन्दिर नजिकबाट जाजरकोट भेरी नगरपालिका वडा नम्बर १ निवासी २८ वर्षका मनिराम सुनार पक्रा...