भेरी अस्पताल नेपालगन्जमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। कैलाली, लम्की चुहा नगरपालिका वडा नम्बर १० का ५७ वर्षका पुरुषको मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन त...
‘धान बालीमा कति क्षति भएको छ, यसको पूर्ण विवरण आइसकेको छैन,’ उनले भने ‘करिव २० प्रतिशत धान किसानले काटेका छन्, काटेको धान सबै र नकाटेको केही धानलाई पनि हावाले ढालेर क्षति गरेको छ।’
मोहम्मद डेका अवसरमा स्थानीय फैजुनब्बी जामा मस्जिदबाट सुरु भएको बृहत र्याली वडा प्रहरी कार्यालय रोड, एमपी स्कुल, त्रिभुवन चोक, विपी चोक, घरबारीटोल हुदै पुनः गौसिया मस्जिदमा पुगेर समापन भएको थियो।
प्ती नदीमा फसेका डुडुवा गाउँपालिका वडा नम्बर ४ निवासी ५५ वर्षका सोखत नाउ, ४५ वर्षीय सब्बिर खाँ, ३० वर्षका प्रमोद लोनिया र ६० बर्षीय नाजिर खाँको उद्धार गरिएको हो।
ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ बर्दिया, निवासी दिनेश चौधरीसहित ६ जना माउते विगत एक महिनादेखी राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित गाभर गाउँमा बसिरहेका छन्। दुई वटा घरपालुवा हात्ती उनीहरुका...
नेपालगन्ज–कोहलपुर चारलेन सडक अन्तर्गत राँझामा हाइसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। नेपालगन्जबाट कोहलपुरतर्फ जादै गरेको बा२ख २५९८ नम्बरको हाइसले भे ११ प ९५२४ नम्बरको मोटरसाइकललाई ठक्...