जलवायुसम्बन्धी संयुक्त राष्ट्र संघीय अन्तरसरकारी नियोग (आइपिसिसी)को तेस्रो कार्यगत समूहको उपाध्यक्ष र सहअध्यक्ष पदका लागि नेपालले प्राध्यापक डा. शोभाकर ढकाललाई मनोनयन गरेको छ।
जीवनका लागि आवश्यक पृथ्वीका भौतिक तथा जैविक प्रणालीका निर्दिष्ट सीमारेखाहरू पार हुँदैगर्दा सोमबार विश्व वातावरण दिवस मनाइँदैछ। संयुक्तराष्ट्रसंघको आह्वानमा ५० वर्षदेखि जुन ५ मा मनाइँदै आइएको यो दिवस य...
दक्षिण एसियाली राष्ट्रहरूले आपसी मतभेद बिर्सेर जलवायु परिवर्तनका कारण उत्पन्न साझा चुनौतीसँग जुध्न सहकार्य गर्न आवश्यक रहेको यस क्षेत्रका युवाले बताएका छन्।
सगरमाथाका विभिन्न स्थानमा जडान गरिएका स्वचालित मौसम–मापन यन्त्रले सगरमाथाको उच्च भागको हिउँ तथा बरफ नपग्लीकन सिधै वाष्पीकरण (उध्र्वपातन) हुने गरेको र यसले तीव्र रूपमा हिउँको तहमा ह्रास आउनसक्ने देखाएक...
राष्ट्रिय राजनीतिमा प्रतिद्वन्द्वी रहँदै आएका नेपाली कांग्रेस र नेकपा एमालेले गत स्थानीय चुनावमा सहकार्य गरेर सल्यानको कुमाख गाँउपालिकामा माओवादीको यसअघिको बर्चस्व तोडेका थिए।
जलवायु परिवर्तनले पारेका प्रभावसँग अनुकूलित हुन विश्वभर विभिन्न प्रयास भैरहेका बेला नेपालको मध्य तथा उच्च पहाडी क्षेत्रमा पनि प्रकृति अर्थात् पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनका कार्यक्रम सञ्चालन...