बालकृष्ण अधिकारी बालकृष्ण अधिकारी
व्यक्ति होइन विधि र प्रक्रियालाई समाउ
समाज
Clock १४ चैत्र २०८२ | ४ मिनेट पाठ
व्यक्ति होइन विधि र प्रक्रियालाई समाउ
नागरिकले चाहेको कानुनको शासन हो। शासन, सत्तामा होस् कि सडकमा भएका सबैका कानुनका नजरमा समान हुन् र छन् त्यसको प्रत्याभूति जनताले सरकारसँग अपेक्षा गरेका छन्।
Whatsapp
प्रधानमन्त्री बालेन्द्र शाह: पहिलो पटक मधेस मूलका कार्यकारी प्रमुख
विचार
Clock १३ चैत्र २०८२ | ४ मिनेट पाठ
प्रधानमन्त्री बालेन्द्र शाह: पहिलो पटक मधेस मूलका कार्यकारी प्रमुख
२०७२ मा संविधान जारी भएपछि पहिलो पटक धारा ७६(१) अनुसार प्रधानमन्त्री नियुक्त गरिएको हो।
Whatsapp
नयाँ सरकार गठन कहिले ?
राजनीति
Clock ०४ चैत्र २०८२ | ५ मिनेट पाठ
नयाँ सरकार गठन कहिले ?
निर्वाचन आयोगले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिवेदन बुझाउने तयारी गरेको छ।
Whatsapp
निर्वाचन पराजयमा दलहरू मौन
राजनीति
Clock ०२ चैत्र २०८२ | ४ मिनेट पाठ
निर्वाचन पराजयमा दलहरू मौन
विघटित प्रतिनिधिसभाका प्रमुख दलहरू निर्वाचनमा पराजय भोग्नुपरेको विषयमा मौन बनेका छन्।
Whatsapp
समानुपातिक सूचीबाट नाम छान्दै दलहरू : एउटा उदायो, आधा दर्जन विलाए
राजनीति
Clock ०१ चैत्र २०८२ | ६ मिनेट पाठ
समानुपातिक सूचीबाट नाम छान्दै दलहरू : एउटा उदायो, आधा दर्जन विलाए
प्रमुख राजनीतिक दलहरू निर्वाचन आयोगले तोकेको समयसीमाभित्र प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको सूची बुझाउने अन्तिम कसरतमा जुटेका छन्।
Whatsapp
कांग्रेसमा विवाद: निर्वाचन पराजयको जिम्मेवारी कस्को ? (Hold)
राजनीति
Clock २८ फागुन २०८२ | ६ मिनेट पाठ
कांग्रेसमा विवाद: निर्वाचन पराजयको जिम्मेवारी कस्को ? (Hold)
‘निर्वाचनको जिम्मेवारी कसले लिने भन्नेबारेको प्रश्न सकियो होला, तर हामीले उठाएको सैद्धान्तिक पक्षको विमर्श सकिएको छैन। यो बहस महासमिति बैठकसम्म पुग्छ।’ नेपाली कांग्रेसका तत्कालीन केन्द्रीय सदस्य एवं व...
Whatsapp
रास्वपालाई सफलतासँगै सम्हाल्ने र सम्हालिने चुनौती
विचार
Clock २७ फागुन २०८२ | ६ मिनेट पाठ
रास्वपालाई सफलतासँगै सम्हाल्ने र सम्हालिने चुनौती
संविधानसभाबाट २०७२ सालमा जारी नयाँ संविधानअनुसार पहिलो पटक संविधानको धारा ७६ को १ अनुसारको सरकार मुलुकले पाउनेछ।
Whatsapp
कांग्रेसमा नेता बदलियो, मत बदलिएन
निर्वाचन विशेष
Clock २२ फागुन २०८२ | ३ मिनेट पाठ
कांग्रेसमा नेता बदलियो, मत बदलिएन
‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश’ भन्ने नारासहित प्रतिनिधिसभा निर्वाचनमा होमिएको नेपाली कांग्रेसलाई जनताले अपेक्षाअनुसार समर्थन नदिएको देखिएको छ।
Whatsapp
यस कारण गुमाउन सक्छन् एमाले-कांग्रेसले जनमत
निर्वाचन विशेष
Clock २१ फागुन २०८२ | ५ मिनेट पाठ
यस कारण गुमाउन सक्छन् एमाले-कांग्रेसले जनमत
नयाँ सरकार र संसद्मा पुराना खास गरी कांग्रेस र एमालेको उपस्थिति विगतको संसद्मा भन्दा पातलो हुनसक्ने हाम्रो सहकर्मीहरूको निर्वाचनअघि र मतदानपछिको आकलन रहेको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस